काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । उनकाअनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित संघ प्रदेश
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेतले नेपाली कम्युनिस्ट आन्दोलन पछिल्लो समय ध्रुविकरणबाट एकीकरणको चरणमा प्रवेश गरेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सशस्त्र संघर्ष र शान्तिपूर्ण प्रतिष्पर्धाको उचित संयोजन नै नेपालको सामाजिक रूपान्तरणको मुख्य आधार भएको दाबी गरेका छन् । नेता बस्नेतले कम्युनिस्ट
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परम्परागत राजनीतिक दलहरूप्रति नागरिकमा बढ्दो वितृष्णाको मुख्य कारण समाजमा मौलाएको उपभोक्तावादी प्रवृत्ति र आम्दानी–खर्चबीचको खाडल भएको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विकासका भौतिक पूर्वाधार मात्रै जनताको मत जित्न पर्याप्त नहुने भन्दै वामपन्थी आन्दोलनलाई नयाँ वैचारिक धरातलमा पुनर्गठित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आर्थिक अनियमितताको प्रमाण भए पक्राउ गरेर देखाउन नेपाल प्रहरीलाई चुनौति दिएका छन् । बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूसँग जोडिएका कुनै
काठमाडौं । उदयशमशेर जबराले नेपाली काँग्रेसको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलवार राष्ट्रिय सभा गृह पुगेर राणाले महामन्त्री खुलातर्फको पदमा मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउँदै राणाले पार्टीलाई सुदृढ बनाउन आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताएका छन् । उनले अबको समयमा पार्टी नेतृत्वले बोल्ने र भाषण
काठमाडौँ।नेपाली काँग्रेसको उपसभापति पद महिलातर्फ पुष्पा भुषालले उम्मेदवारी दर्ता गराएकी छिन् । मंगलवार उनले राष्ट्रिय सभा गृहमा पुगेर मनोनयन दर्ता गराएकी हुन् । मनोनयन दर्ता गराइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीलाई कमजोर बनाउन नदिन आफुले उपसभापतिमा दोहोरिन खोजेको बताइन् । उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको
काठमाडौँ।नेपाली काँग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन् । मंगलवार राष्ट्रिय सभा गृहमा पार्टी सभापति पदका लागि मनोनयन दर्ता गराउँदै राठौरले पार्टीलाई एकतावद्ध बनाउने आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन् । उनले आफू पार्टी सभापति निर्वाचित भए पार्टीलाई मर्यादित र अनुशासित ढंगले अघि बढाउने दाबी गरेका छन् ।राजनीतिमा
काठमाडौँ। ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् । मंगलवार राष्ट्रिय सभागृहमा उनले खुलातर्फ काँग्रेस केन्द्रिय सदस्य पदमा मनोनयन दर्ता गरेका हुन् । उनले मनोनयन दर्तापछि संचारकर्मीसंग कुरा गर्दै सभापतिमा गगन थापा भारी मतले निर्वाचित हुने दाबी गरेका छन् । काँग्रेसभित्र
काठमाडौँ।नेपाली काँग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र अझैपनि महिलाहरुको अर्थपूर्ण सहभागिता हुन नसकेको बताएकी छिन् । काँग्रेसको १५ औँ महाधिवेशनमा महिला तर्फबाट महामन्त्री पदमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले पार्टीको शुद्धीकरणसँगै महिलासहित सबै समावेशी समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको
काठमाडौँ। संसदीय सुनुवाई समितिले प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई दशैँअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले असोज २६, २७ र २८ गतेको समयतालिका तय गर्दै सुनुवाई प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको हो । संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित राजदुतहरूको नियुक्तिको समयतालिकाबारे सांसदहरूबीच लामो छलफल भएको