Trending
>>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

राजनिति


मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचिसहित)

२४ श्रावण, काठमाडाैँ । सरकारले अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम

महाधिवेशनको यात्रामा माओवादी

२४ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ। यही असार १७ देखि २१ सम्म राजधानीमा चलेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट तीन महिनापछि विधान सम्मेलन र लगत्तै विशेष महाधिवेशन गर्ने निर्णय गरिएको माओवादीका

एमालेका सचेतकले भने – सत्तापक्षले संसदमा दादागिरी देखायो

२४ श्रावण, काठमाडाैँ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा सत्तापक्षले दादागिरी देखाएको बताएका छन् । प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको उनले बताए । नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरुले उठेर विरोध गर्नु दादागिरी भएको उनले जिकीर

सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनै पर्छ : गोकर्ण विष्ट

२४ श्रावण, काठमाडाेँ । नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रुपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन  पर्नेमा जोड दिएका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश सङ्गठन कमिटीको चौधाैँ पूर्ण  बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने, “सुन काण्डको छानबिन समिति गठन

एमालेले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

२४ श्रावण, काठमाडाैँ । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरोध गरेको हो । बैठकको सुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरूको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मङ्गलबारको मन्तव्यमा छानबिन समिति

प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको नाराबाजी

२४ श्रावण, काठमाडाैँ । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको छ । प्रमुख प्रतिपक्षि दल एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै बुधरबार पनि संसदमा नाराबाजी सुरु गरेको हो । पछिल्लो २ सातादेखि एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै संसद चल्न दिएको छैन ।

नागरिकतासम्बन्धी नियमावली चाँडै मन्त्रिपरिषद्मा पेस गर्दैछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

२४ श्रावण, काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी नियमावली तत्कालै ल्याउने बताएका छन् । मिडिया एड्भोकेसी ग्रुप तथा महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा आज ललितपुरमा आयोजना गरेको नागरिकता ऐनको कार्यान्वयनसम्बन्धी छलफलमा उनले नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनाैँसम्म कुराएर राख्ने अवस्थाको अन्त्य हुने बताएका हुन् ।

सदनकाे अवराेध :सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक

२४ श्रावण, काठमाडाैँ । सभामुख देवराज घिमिरेले सदनकाे अवराेध हटाउने विषयमा छलफललाई निरन्तरता दिएका छन् । सभामुख घिमिरेले आज बिहान ११:३० बजे संसद भवन बानेश्वरमा कार्यव्यवस्था बैठक बोलाएका छन् ।

सरकारले ‘मानसिक स्वास्थ्य राष्ट्रिय अभियान’ कार्यक्रम सञ्चालन गर्ने

२४ श्रावण, काठमाडाैँ । सरकारले सरकारले 'मानसिक स्वास्थ्य राष्ट्रिय अभियान ' कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, विभागीय प्रमुखहरु तथा अन्य सम्बद्ध निकायका प्रतिनिधिहरुको बैठकले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सम्बन्धी कार्यक्रम

रुसका वाग्नर सैनिकले नाइजरमा अस्थिरताको फाइदा उठाए : अमेरिकी विदेशमन्त्री

२४ श्रावण, वाशिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसका वाग्नर भाडाका सैनिकहरूले विद्रोह-ग्रस्त नाइजरमा अस्थिरताको फाइदा उठाइरहेको बताएका छन् । यसै सन्दर्भमा उनले छिमेकी माली मस्कोको साझेदार बनेको पनि टिप्पणी गरेका छन् । मंगलबार गरिएको बीबीसीसँगको अन्तर्वार्तामा मन्त्री ब्लिन्केनले जुनमा राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्धमा छायापूर्ण विद्रोह गर्ने वाग्नरले नाइजेरियाली सेनाले जुलाई

सम्वन्धित समाचारहरु