Trending
>>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन >>   अर्बौं खर्च भइसकेकाले अब चुनाव हुनु नै राम्रो छ, हामी विजयको तयारीमा छौंः अध्यक्ष ओली >>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

राजनिति


पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विष्ट विजयी

२६ चैत्र, ललितपुर । पाटन संयुक्त क्याम्पसमा सभापतिमा  नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । शनिबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार विष्ट विजयी भएका हुन् । गत चैत ५ गते हुनु पर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिवार निर्वाचन गरिएको थियो । जुन निर्वाचनवाट विष्ट ८४१

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

२६ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । लामो समयदेखि पत्रकारितामा आबद्ध रहँदै आएका पोखरेल राष्ट्रिय सूचना आयोगका पूर्वसदस्य समेत हुन् ।

लेखराज भट्टको घरमा खाना खाएपछि प्रचण्डले भने– यो घर मेरो पनि हो, यहाँ मेरो एउटा कोठा छ

२६ चैत्र, कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टको घरमा खाना खाएका छन् । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डले भट्टको घरमा खाना खाएका हुन् । खाना खाइसकेपछि उनले भट्टको घर आफ्नो पनि भएको बताएका छन् । 'यो घर मेरो पनि हो, यहाँ

चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिल

२६ चैत्र, चितवन । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उपनिर्वाचनमा सबै मतदान

एमालेका सचिव लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड

२६ चैत्र, कैलाली । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा गएका छन् । उनी कैलालीस्थित पूर्वमाओवादी नेता भट्टको घरमा गएका हुन् । प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आइतबार धनगढी गएका थिए । सोही क्रममा उनी चियाखाजा खानका लागि

धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड

२६ चैत्र, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् । सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन उनी धनगढी पुगेका हुन् । उनी बुद्ध एयरको नियमित उडानबाट धनगढी गएका हुन् । प्रचण्ड आज नै काठमाडाैँ फर्किने कार्यतालिका रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीका चाैधरी साधारण सदस्य नरहने गरी निष्काशित

२६ चैत्र, काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ । सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र

यादव समुदायकै मत पाएर बाराबाट निर्वाचित हुन्छु : रमेश खरेल

२६ चैत्र, बारा । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बारा-२ का उम्मेदवार रमेश खरेलले बाराका समुदाय साम्प्रदायिकतामा विश्वास नगर्ने बताएका छन् । आज बारामा आयोजित एक कार्यक्रममा बोल्दै खरेलले आफु यादव समुदायकै मत पाएर निर्वाचित हुने दाबी समेत गरेका छन् । निर्वाचित भएपछि आफ्नो सम्पर्क कार्यालय बारा २ नै राख्ने उनले प्रतिबद्धता

टिआरसीसम्बन्धी विधेयक पारित गर्ने विषयमा सहमति जुटेन

२५ चैत ,काठमाडौँ । सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष

उपराष्ट्रपति यादवद्वारा जानकी मन्दिरमा विशेष पूजा

२५ चैत ,धनुषा । उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा आज विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन्‌ । उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसहितका साधुसन्तले स्वागत गरेका थिए । उपराष्ट्रपति यादवलाई उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरका बारेमा संक्षिप्तरुपमा जानकारी गराएका थिए । उपराष्ट्रपति सिरहा

सम्वन्धित समाचारहरु