Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

राजनिति


सामाजिक सद्भावना बढाउन पर्वहरुको महत्त्व छ : सभापति देउवा

काठमाडौ :नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होसारको शुभकामना दिँदै पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउदै आएको बताएका छन् ।एक विज्ञप्तिमार्फ उनले यस्तो बताएका हुन् । उनले शुभकामना सन्देशमा भनेका छन: तामाङ जातिको अत्यन्त महत्वपूर्ण पर्व “सोनाम ल्होसार” अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका तामाङ समुदायका सम्पूर्ण

प्रधानमन्त्री–डा. सन्दूक भेट : तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिवद्धता व्यक्त गर्नुभएको छ। शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धि चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो। “मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ।” उहाँले भन्नुभयो, “यससम्बन्धी आवश्यक नीतिगत

उपसभामुख पदको निर्वाचनमा अनुपस्थित मा० सदस्यहरू

उपसभामुख पदको निर्वाचनमा अनुपस्थित मा० सदस्यहरू १. वर्षमान पुन (बिरामी) २. कृष्णकुमार श्रेष्ठ ३. धनबहादुर बुढा ४. धवलशमशेर जबरा ५. बिनाकुमारी थनैत ६. मनोरमा शेरचन ७. राजेन्द्र प्रसाद पाण्डे ८. सपना राज भण्डारी ९. लक्ष्मी महतो कोइरी १०. टेकबहादुर गुरूङ (निलम्बित) ११. सभामुख (मतदानमा सहभागी नभएको)

उपसभामुख मा इन्दिरा राना मगर निर्बाचित

प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा जम्मा २६४ मत खसेको छ। मा० इन्दिरा रानालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा अर्थात् `हुन्छ´ भन्नेमा १६६ मत, प्रस्तावको विपक्षमा अर्थात् `हुन्न´ भन्नेमा ९७ मत र `मत दिन्नँ´ भन्नेमा १ मत परेको छ।

स्वास्थ्यमन्त्री गिरी दादुराको प्रकोप फैलिएको क्षेत्र जाँदै

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ । दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री गिरीसहितको टोली आज नेपालगञ्ज जान लागेको मन्त्रीका स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिनुभयो । मन्त्रीसँगै स्वास्थ्य सचिव डा रोशन पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी

उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल

प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वार्चित गरियोस् भनी प्रस्ताव पेस गर्नुभयो । उक्त प्रस्तावलाई नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले

गृहमन्त्री भन्छन-हिजो बोलेका शब्द शब्दको हेक्का छ,सबै फरार फन्दामा पर्छन

गृहमन्त्री रवी लामिछानेले आफूले गरेका सबै प्रतिबद्धताको शब्द शब्दको हेक्का रहेको बताएका छन् । फरार सांसद् लक्ष्मी कोइरीको बिषयमा प्रश्न उठेपछि सामाजिक सञ्जाल मार्फत उनले यस्तो बताएका हुन् । "पुराना"फरार"हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको

२४ बर्षपछि पोखरा इन्जिनियिङ्ग कलेजको स्ववियु निर्वाचनमा नेबिसंघको क्लिन स्विप

काठमाडौ : झण्डै २४ वर्ष पछि पोखरा इन्जिनियिङ्ग कलेज स्ववियु परिषद निर्वाचनमा नेबिसंघको पुरै प्यानल विजयी भएको छ।परिषद्को निर्वाचनमा बिराट सिग्देल नेतृत्वको नेपाल विद्यार्थी संघको प्यानलनै निर्वाचित भएको हो । स्वतन्त्र विद्यार्थी परिषदको निर्वाचनमा प्यानल सहित जितेर पोखरा इन्जिनियरिङ कलेजबाट नेविसंघले जितको खाता खोलेपछि नेविसंघ उत्साहित बनेको छ। नेविसंघ अध्यक्ष

४२ सिडिअ‍ो र ७ सहायक सिडिओको सरुवा

काठमाडौ : गृह मन्त्रालयले ४२ प्रमुख जिल्ला अधिकारी(सिडिओ) र ७ सहायक प्रमुख जिल्ला अधिकारी(सहायक सिडिओ)को सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट सिडिओ र सहायक सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरिएको हो ।

नवनिर्वाचित सम्माननीय सभामुख देवराज घिमिरेले आज बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन तथा बैठक सञ्चालन सम्बन्धी आवश्यक कामकाजबारे जानकारी लिनुभएको छ।

नवनिर्वाचित सम्माननीय सभामुख देवराज घिमिरेले आज बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन तथा बैठक सञ्चालन सम्बन्धी आवश्यक कामकाजबारे जानकारी लिनुभएको छ। उहाँलाई संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, कार्यव्यवस्था परामर्श समितिका प्रमुख एवं संघीय संसदका प्रवक्ता एकराम गिरी, कानुनका सहसचिव लक्ष्मीप्रसाद

सम्वन्धित समाचारहरु