Trending
>>   रास्वपाका गणेश पराजुलीले लिए फराकिलो अग्रता >>   भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत >>   काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान >>   रास्वपाले खोल्यो खाता,काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी >>   झापा–५ मा बालेन्द्र शाहको दोब्बर फराकिलो अग्रता: पछ्याउदै केपी ओली >>   काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले लिए फराकिलो मतले अग्रता >>   काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता >>   रास्वपाका सुलभ खरेल फराकिलो मतले अगाडी, पछ्याउदै बिष्णु पौडेल >>   धनुषा ३ मा मत गणना जारी : रास्वपाका उम्मेदवारको अग्रता कायम >>   जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीले लिए अग्रता
Logo
२२ फाल्गुन २०८२, शुक्रबार
२२ फाल्गुन २०८२, शुक्रबार

राजनिति


सोबिता गौतम दोब्बर मतले अगाडी ,पछ्याउदै रेणु दाहाल

चितवन। चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले अग्रता बनाएकी छन्। रास्वपाकी सोबिता गौतमले हालसम्म २ हजार ५८९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले १ हजार ७८९ मत पाएकी छन्। त्यसैगरी एमालेका शंकरराज थपलियाले ५३८ मत प्राप्त गरेका

काठमाडौँ–३ मा रास्वपाका राजु पाण्डेको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिंदै गर्दा ज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका छन् यसैगरी नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११

ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ?

ओखलढुङ्गा । मानेभन्ज्याङ गाउँपालिका वडा नं–७ टोक्सेलस्थित शहीद आधारभूत विद्यालय मतदान केन्द्रमा बिहीबार दिउँसो ४ : ४४ बजेसम्म एक जनाले पनि मतदान नगरेको पाइएको छ। २०७४ मै कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रादेशिक अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाउँदै स्थानीयको १६५ रोपनी जग्गा सरकारको नाममा लिएको थियो। अस्पतालका लागि करिब

देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका सबै २३ हजार १ सय १२ मतदान केन्द्रहरूमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । बिहानको समयमा हिमाली भेगका कतिपय मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति केही न्युन देखिए पनि दिन छिप्पिँदै जाँदा मतदाताको सहभागिता बाक्लो हुँदै गएको हो । निर्वाचन

समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर

काठमाडौँ। निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नुभएको छ । बिहीवार जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि लमजुङस्थित सुन्दर बजार नगरपालिका–२ महेन्द्र माविस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । आज प्रतिनिधि सभा सदस्यका लागि देशभरका १६५ प्रत्यक्ष र ११० वटा समानुपातिक सिटमा मतदान जारी छ । देशभर

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान

काठमाडौँ । धनुषा प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा आज बिहान ७ बजेदेखि मतदान कार्य उत्साहजनक रूपमा शुरु भएको छ । लोकतन्त्रको महापर्वमा सहभागी हुन यस क्षेत्रका मतदाताहरू बिहानैदेखि मतदान केन्द्रहरूमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । मतदानको वर्तमान अवस्था र वातावरण

झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा ५ मा मतदान जारी छ । बिहीवार बिहानैदेखि झापा ५ का मतदाताहरु लाइनमा बसेर मत खसालिरहेका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट तत्कालीन सरकार र प्रतिनिधि सभा विघटन भएसँगै अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको थियो । फागुन २१

सुनसरीमा शान्तिपूर्ण रुपमा निर्वाचन जारी, मतदातामा उत्साह

काठमाडौँ । सुनसरी जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा आज बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाताहरु बिहान सबेरैदेखि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीकाअनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान प्रक्रियामा सबै उमेर समूहका मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ । विशेषगरी युवा र पहिलो

भोट जनताले हाल्ने हो, उम्मेदवार म हो, जित सुनिश्चित छः सुनिल शर्मा

काठमाडौँ । नेपाली काँग्रेस नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ । आम नागरिकहरु आफ्नो पक्षमा रहेकाले ७० देखि ७५ प्रतिशतसम्म मत ल्याएर जित्ने लक्ष्य राखेको बताउनुभएको हो । बिहीवार प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान सम्पन्न

नेपाली जनताले जनमतमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्नेछन्ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले नेपाली जनताले निर्वाचनमार्फत अराजकता, विध्वंश र अस्थिरतालाई अस्वीकार गर्ने दाबी गर्नुभएको छ । आफ्नो मतदान अधिकार प्रयोग गरेपछि प्रतिक्रिया दिँदै महासचिव पोखरेलले मुलुकको लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हित जोखिममा परेको भन्दै

सम्वन्धित समाचारहरु