Trending
>>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने >>   नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण >>   फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छः पुष्पकमल दाहाल >>   तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश >>   सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली >>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

अर्थ/बाणिज्य


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर,कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ शून्य

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र चाहिने नियम स्थगित

काठमाडौं। सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने गरी लागू गरिएको नियम बिहीबारको मन्त्रिपरिषद् बैठकले तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो । सरकारले देशभरि बाढीपहिरोको समस्याले ज्येष्ठ नागरिकलगायतलाई परिचयपत्र बनाउन समस्या हुने भएकाले स्थगन गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । गत १० असारमा राजपत्रमा

बनेपाका वडाध्यक्ष नृपेश बादे भ्रष्टाचारी ठहर !

काभ्रे । बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादे भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतले उनलाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो। गत वर्षको माघमा अध्यक्ष बादेले सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा परिचालित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा

विदेशी मुद्राको सञ्चितिमा हालसम्मकै उच्च ,मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब

काठमाडौँ । विदेशी मुद्राको सञ्चितिमा हालसम्मकै उच्च रेकर्ड रहेको छ। आयातमा भएको कमी र रेमिटेन्समा भएको वृद्धिको कारण नेपालको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेको छ। चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिनामा मुलुकको विदेशी मुद्राको सञ्चिति १९ खर्ब ६७ अर्ब रूपैयाँ पुगेको हो। यो हालसम्मकै उच्च हो।

यस्ताे बन्याे काठमाडौँ महानगरपालिकाको बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर सभा १५ औँ अशिवेशन सम्पन्न भएको छ । गएको जेठ ३२ गते सुरु भएको बैठक असार २५ गते ५ औँ वैठकबाट सकिएको हो । बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ । सभाका अध्यक्ष एवं

विद्युत् प्राधिकरणले काट्यो बक्यौता रकम नतिर्ने उद्योगको लाइन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता बापतको रकम नतिर्ने उद्योगहरूको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत्को लाइन काटेको हो । बक्यौता बापतको रकम तिर्न प्राधिकरणले हिजों सम्मको अल्टिमेटम दिएको थियो । हिजो बेलुकासम्म बक्यौता बापतको रकम नआएपछि लाइन

पिंकीको नगद उठाउने काइदाः शेयरमा लगानी गरेको कम्पनी नै गायब !

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको संस्था नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)की अध्यक्ष सञ्जीव गुरुङ (शीतल, पिंकी)माथि ठगी गरेको आरोप लागेको छ। २०७४ सालमा विवेकशील आर्दर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को शेयर बिक्री गरेर रसिद थमाएकी पिंकीले हालसम्म शेयर परे नपरेको जानकारी माग्दा उल्टै धम्की पाएको शेयर खरिदकर्ता समुदायका

एकैपटक दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स खारेज

काठमाडौं । दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) एकैपटक खारेज भएको छ । निर्माण व्यवसाय ऐन २०५५ को प्रावधान अनसार चैत २०८० सम्म नवीकरण नगरेका २३ निर्माण कम्पनीको इजाजत स्वतः खारेज गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ।। निर्माण व्यवसायीहरुको इजाजत स्वतः खारेज सम्बन्धि सूचना : [pdf-embedder

विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले विदशमा

पिंकी गुरुङले शेयर बिक्री बापत समुदायबाट लाखौँ उठाएर ठगी गरेको आरोप

काठमाडौं। नील हिरा समाजकी अध्यक्ष सञ्जीव गुरुङ (पिंकी, शीतल)ले जलविद्युत कम्पनीको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई शेयर बिक्री गरेर लाखौँ रकम उठाएको पाइएको छ। विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को नाममा समुदायबाट लाखौँ रुपैयाँ उठाएर अपचलन गरेको गुनासो पीडितहरूले गरेका छन्। लमजुङ विचौर गा.वि.स. जन्मस्थान भएका काठमाडौं धापासी बस्ने गुरुङले

सम्वन्धित समाचारहरु