Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

अर्थ/बाणिज्य


सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका-१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ । उक्त नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान रु १० लाख र सहकारीको रु पाँच लाख गरी रु ३० लाखमा उद्योग सञ्चालनमा ल्याइएको हो । सो नगरपालिका क्षेत्रमा उत्पादन

मैनाली नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको आयात निर्यात समिति सदस्य मनोनीत

काठमाडाैं । केशव प्रसाद मैनाली नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको आयात निर्यात समितिको सदस्य पदमा मनोनीत भएका छन् । मैनाली नेपाल वितरक संघका कार्यसमिति सदस्य तथा ग्लोबल आइ ट्रेडका प्रोपाईटर हुन् ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८

अरुण चौधरीलाई छोड्ने अदालतकाे आदेशमा के छ? (पूर्णपाठ)

काठमाडौँ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको छ । अदालतकाे आदेशकाे पूर्णपाठः

अरुण चौधरीलाई दुई दिनमा छोड्न अदालतकाे आदेश !

काठमाडौँ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।  दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको छ ।

रवि लामिछाने र पूर्वउपराष्ट्रपति पुनका छोरा विरूध्द सहकारी ठगी प्रकरणमा उजुरी !

काठमाडाैं । रास्वपा सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा जाहेरी परेकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीका रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध जाहेरी परेको हाे । साथै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनविरुद्ध पनि जाहेरी परेकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उजुरीबारे अनुसन्धान भइरहेकाे

राष्ट्रिय याेजना आयाेगका सदस्य उमाशंकरले लिए सपथ

काठमाडाैं । राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले पद तथा गाेपनियताकाे सपथ लिएका छन । सपथ सिंहदरबारमा भएकाे हाे ।

कारोबारको दोस्रो दिन नेप्से परिसूचक बढ्यो

काठमाडौं। यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो । आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब

आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा होः अर्थमन्त्री महत

त्रिशूली,नुवाकोट। अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा हो भनेका छन् । आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले रोजगार सिर्जना, आर्थिक उपार्जनलगायत क्षेत्रका लागि शिक्षा नै पहिलो आधार रहेको बताएका छन् । “विकासका लागि पूर्वाधार निर्माण आवश्यक पर्दछ । यसले

ट्रेजरी बिलमार्फत १२ अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । त्यस्तै, परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो । सूचनामा १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने उल्लेख छ । जसअनुसार ७ अर्ब रुपैयाँको १

सम्वन्धित समाचारहरु