Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

अर्थमन्त्री पुन लाई दुर्गा प्रसाईंको समातेर देखाउन चुनौती


काठमाडौं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण नतिर्ने अभियान चलाउनेलाई प्रक्राउ गर्ने चेतावनी दिएको केहीबेरमै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जवाफ फर्काउदै प्रसाईँले बैंकको ब्याज नतिर्नेलाई पक्राउ गरेर देखाउन भनेका छन् ।

अर्थमन्त्री पुनले विहीबार बैंकरहरुसँगको भेटमा बैंकको ऋण नतिर्न उक्साउनेहरुलाई नियन्त्रणमा लिने बताए प्रसाईले बैंकले अचाक्ली ब्याज बढाएर घरजग्गा लिलामी भएका जनताको पक्षमा आफू उभिएको दाबी गर्दै ऋण नतिर्नेहरुलाई प्रक्राउ गरेर देखाउन अर्थ मन्त्री पुनलाई चेतावनी दिएका छन्।


प्रकाशित मिति: २५ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?