Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

ज्योतिषकाे भविष्यवाणी-‘अब सेयर बजार सकारात्मक लयमा’


काठमाडाैं । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले सेयर बजारमा सकारात्मक लयमा अगाडि बढ्ने भबिष्यवाणी गरेका छन् । उनले भनेका छनः स्टक मार्केट, एस्ट्राेलाेजी !!अशुभ षडाष्टक योगले थिचिएकाे सेयर मार्केट नवनियुक्त अर्थमन्त्री आएपछि सकारात्मक लयमा अगाडि बढ्ने याेग देखियो । षडाष्टक याेग नवनियुक्त अर्थमन्त्री आए संगै भङ्ग भएकाले सेयर मार्केट र अर्थमन्त्री दुवैको क्यामेस्टी (औरा-शक्ति)राम्रोसँग मिल्ने हुदा नेप्से पछिल्लो३बर्ष यताकै उच्च बिन्दुमा पुग्ने अंकज्योतिषमा देखियो।


प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?