Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अर्थ/बाणिज्य


महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छेटौं वार्षिक साधारणसभा आईतबार अर्थात फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा सम्पन्न भएको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभालाई कम्पनीका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले सञ्चालन गरेका थिए । सभाको

बदलिएको परिस्थितीअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिनुभयो । “बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका

अर्थमन्त्री पुन र अमेरिकन राजदूत भेटघाट

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसन बीच भेटवार्ता भएकाे छ । भेटमा समसामयिक बिषयमा छलफल भएकाे थियाे ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा

अर्थमन्त्री पुन लाई दुर्गा प्रसाईंको समातेर देखाउन चुनौती

काठमाडौं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण नतिर्ने अभियान चलाउनेलाई प्रक्राउ गर्ने चेतावनी दिएको केहीबेरमै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जवाफ फर्काउदै प्रसाईँले बैंकको ब्याज नतिर्नेलाई पक्राउ गरेर देखाउन भनेका छन् । अर्थमन्त्री पुनले विहीबार बैंकरहरुसँगको भेटमा बैंकको ऋण नतिर्न उक्साउनेहरुलाई नियन्त्रणमा लिने बताए प्रसाईले बैंकले अचाक्ली ब्याज बढाएर घरजग्गा लिलामी

परराष्ट्रमन्त्री भेट्न चीन र भारतका राजदुतकाे हानाथाप

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्दै चिनिया राजदूतले भेट गरेका छन् । उनीअघि उपप्रधान तथा परराष्ट्रमन्त्री भारतीय राजदूत नवीन श्रीवास्तवले श्रेष्ठसँग शिष्टाचार भेट गरेका थिए ।

ज्योतिषकाे भविष्यवाणी-‘अब सेयर बजार सकारात्मक लयमा’

काठमाडाैं । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले सेयर बजारमा सकारात्मक लयमा अगाडि बढ्ने भबिष्यवाणी गरेका छन् । उनले भनेका छनः स्टक मार्केट, एस्ट्राेलाेजी !!अशुभ षडाष्टक योगले थिचिएकाे सेयर मार्केट नवनियुक्त अर्थमन्त्री आएपछि सकारात्मक लयमा अगाडि बढ्ने याेग देखियो । षडाष्टक याेग नवनियुक्त अर्थमन्त्री आए संगै भङ्ग भएकाले सेयर मार्केट र

रास्वपाकाे बटमलाइन गृह, अर्थ मन्त्रालय पाउलान स्वर्णिमले?

काठमाडौं । नयाँ सत्ता गठबन्धनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयल सहित न्युनतम ४ मन्त्रालयमा दाबी गरेको छ। गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए । ‘एमालेको दाबी होला तर गृह त हामी छोड्दैनौं । गृह त हाम्रो बटम लाइन नै हो,’ उनले भने,

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा

शुक्रबार बाँडफाँट हुँदै सर्वोत्तमको आइपिओ

काठमाडौं। पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बाँडफाँट हुने भएको छ । त्यस्तै बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार एक औपचारिक कार्यक्रममार्फत आइपिओ बाँडफाँट हुने जनाएको छ भने गोलाप्रथाबाट आवेदकलाई न्यूनतम ५० कित्ताका दरले शुक्रबार सेयर बाँडफाँट हुने क्यापिटल डेपुटी सीईओ नलिना श्रेष्ठले जानकारी

सम्वन्धित समाचारहरु