काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा सोमबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक इन्द्र प्रसाद तिवारीलाई
काठमाडाैं । कांग्रेस अभियानमा महामन्त्री गगन थापाकाे क्रेज देखिएकाे छ । संवाद यात्रामा देश दाैडाहामा रहेका थापाकाे यात्रामा मध्यरातसम्म कुरेर नेता कार्यकता प्रतिक्षामा रहने गरेका छन् ।फाेटाे फिचरः
काठमाडौँ । खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुवो रोपिनेछ । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी भन्नुहुन्छ, ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा
काठमाडाैं । मोडल तथा अभिनेत्री नम्रता सापकोटाले बोल्ड तस्विर सार्वजनिक भएकाे छ । चलचित्र र म्युजिक भिडियोमा कामबाट केही समय विश्राम लिएर भारत भ्रमणमा निस्केकी नम्रताले समुद्री तटबाट बोल्ड तस्विर सार्वजनिक गरेकी हुन् । पछिल्ला वर्षहरुमा ओशोमा लागेकी नम्रता यतिबेला भारत केरलामा टिचर्स ट्रेनिङको कोर्स पनि गरिरहेकी छिन् । ओशो
जनकपुर । नेपाली कांग्रेस मधेश प्रदेश प्रथम प्रदेश सम्मेलनमा धनुषा जनकपुरमा सुरू भएकाे छ । प्रदेश सम्मेलनमा शेखर कोइराला भने सहभागी छैनन् । प्रदेश सम्मेलनमा शेखर कोइरालालाई दोस्रो वरीयता मागेकाे थियाे । सभापतिपछिको दोस्रो वरीयता नदिएकाले कोइराला निकटले हिजाे प्रदेश कार्यसमिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका थिए ।
काठमाडौं । पशुपति भण्डारखाल क्षेत्रमा उपमन्येश्वर महादेवको प्राणप्रतिष्ठा गरिएको छ । मंगलबार बैद्धिक विधि अनुसार काठमाडौं महानगरपालिका वडा नम्वर ७ पनेकुमा उपमन्येश्वर महादेवको मुर्तिमा स्थापना र प्राणप्रतिष्ठा गरिएको हो । स्थानीय तथा मन्दिर निर्माणमा सक्रिय अभियन्ता माधव पाण्डेका अनुसार स्थापना गरिएको मुर्ति बनारसबाट तयार गरेर ल्याइएको थियो । यस क्षेत्रमा
काठमाडाैं । आज छैटौं राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्याली निकालेको थियो। २०१९ देखि पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको हो।
२४ भदौ, काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म सञ्चालन हुने विपी साहित्य महोत्सव, २०८० आयोजना गरेको छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ः०० बजे महोत्सवको उद्घाटन भएको पार्टीले जनाएको छ । महोत्सवको
२३ श्रावण, काठमाडाैँ । नेकपा एमालेको मुख्यालयमा बाढी पसेको छ । सोमबार रातीदेखिको अविरल वर्षाका कारण आएको मनोहरा नदीको बाढी ललितपुर- च्यासलस्थित नेकपा एमालेको मुख्यालयमा पसेको हो । एमाले उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमा तस्बिर पाेस्ट गर्दै यसपटक पनि एमाले केन्द्रीय कार्यालयमा वर्षाले क्षति पुर्याएकाे बताएका छन् । अविरल वर्षाका कारण