Trending
>>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग >>   ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ >>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली >>   बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय >>   नेपाल–भारत सैन्य सहकार्य वार्ता आज >>   भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु >>   आज मन्त्रिपरिषद् बैठक बस्दै >>   प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति
Logo
६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार

संसद्मा रमिताः यता कांग्रेसको अवरोध,उता विश्वासको मत (फाेटाे फिचर)


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेमाथि छानबिन माग गर्दै केही महिनायता आन्दोलित कांग्रेले सोमबार पनि नाराबाजी र वेल घेराउ गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रकृया जारी छ।


प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?