प्रेमचन्द्र झा, राैतहट । प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनबर हासमीले अस्पताललाई व्यक्तिगत सम्पत्ति ठानेर गरेका एकपछि अर्को भ्रष्टाचार जन्य क्रियाकलापका कारण ठुलाे विवादमा आएका छन ।अस्पताललाई व्यक्ति सम्पति ठानेर मनोमानी ढंगले आफ्नो नातेदार देखि पार्टीका कार्यकर्ताको राेजगारी दिने भर्ति केन्द्र बनाएका कारण अध्यक्ष हासमि विवादमा आएका हुन । नेपाल सरकारको
काठमाडौं । एक राज्यमन्त्री लिएर नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छ । नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी राज्यमन्त्री बनेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। चौधरीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पाएका
काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अहिलेको सरकारलाई स्टन्टबाजी गर्न आवश्यक नभएको बताएकी छन् । बुधबार पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गर्दै उनले वर्तमान सरकारमा भएका पार्टीले धेरै कामहरू गरेर देखाइ सकेको भन्दै देशको लागि केही गर्न सक्छौँ भनेर देखावटी गर्न जरुरी नभएको बताएकी हुन् ।
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश सभाको बहुमत अर्थात् ६४ सांसदको मत पाएका छन् । ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ । नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिएका छन् ।
काठमाडौँ । न्याय परिषद्को बैठकले देशभरका उच्च अदालतका कार्यरत रहेका २६ न्यायाधीशको सरुवा गरेको छ। न्याय परिषद्ले पाटन उच्च अदालतबाट ८ जना न्यायाधीशको उपत्यका बाहिर सरुवा गरेको छ । [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/07/न्याय-परिषदको-निर्णय-मिति-२०८१०४१५-1.pdf" title="न्याय-परिषदको-निर्णय-मिति-२०८१०४१५ (1)"]
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज` विश्वास मत लिँदैछन्। बागमती प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ। आजको बैठकमा लामाले विश्वासको मत लिने कार्यसूची रहेको बागमती प्रदेश सभाले जानकारी दिएको छ। उनि साउन ९ गते नेपाली कांग्रेस, नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। ‘नेपालको संविधानको
काठमाडौं । नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसन र दक्षिण काेरियाका राजदूत पार्क ताइयाेङले शिष्टाचार भेट गर्नुभएकाे छ । साेमबार थम्पसन र पार्कले उपप्रधानमन्त्री सिंहसँग मन्त्रालयमै शिष्टाचार भेट गर्नुभएकाे हाे । भेटमा दुवै राजदूतले मन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताकाे शुभकामना दिनुभएको थियाे । भेटमा उपप्रधानमन्त्री सिंहले स्वच्छ र
पोखरा । पोखराको बिरौटाको एलपी देवकोटा स्कुलको बस सोमबार बिहान मट्टीखान जाने बाटोमा सडकबाट पल्टिएको छ । बसमा २४ जना सवार बसमा २२ जना विद्यार्थी २ जना स्टाफ थिए । घाइते एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको छ । घाइते सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज
काभ्रेपलान्चाेक । पशुपतिमा भइरहेकाे कोटीहोममा नेपालका साथै विदेशमा समेत ख्यातीप्राप्त ५ जना कथावाचकहरुले प्रवचन दिइरहेका छन् । जसमा राधिका दाशी, पं.दीनबन्धु पोखरेल र देवी प्रतिभा पनि रहेका छन् । यी मध्ये काभ्रेपलान्चाेक जिल्लामा जन्मिएर छोटो समयमै भारतका विभिन्न प्रान्तहरुमा करिब एक दशकदेखि आध्यात्मिक प्रवचन दिइरहेकी छिन् प्रतिभा पराजुली अर्थात् देवी
काठमाडौँ। काठमाडौँ उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा आज सार्वजनिक बिदा रहेको छ । काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा बिहीबार निधन भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नकर्मीको शुक्रबार कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार