काठमाडौँ । न्याय परिषद्को बैठकले देशभरका उच्च अदालतका कार्यरत रहेका २६ न्यायाधीशको सरुवा गरेको छ। न्याय परिषद्ले पाटन उच्च अदालतबाट ८ जना न्यायाधीशको उपत्यका बाहिर सरुवा गरेको छ ।
न्याय-परिषदको-निर्णय-मिति-२०८१०४१५ (1)प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलवार