Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

प्रदेश समाचार


महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गर्न थालेको हो । सङ्घमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यकरण गर्न श्रमदान गरेका छन् । हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै

सुन तस्करी घटना: पुर्व उपराष्ट्रपतिका छाेरा दिपेश पुन पक्राउ !

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तस्कर भई आएको ६०.७१६ सुन तस्करी घटनामा संलग्न रहेको अभियोगमा पुर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दिपेश पुन पक्राउ परेका छन् । उनलाई प्रहरीले धुम्बराहीबाट शुक्रवार साँझ पक्राउ गरिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी भीम ढकालले पुन धुम्बहराहीबाट पक्राउ परेको बताए । उनले

सुन तस्करी प्रकरण: महरालाई मुद्दा चलाउन सिफारिस !

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

परराष्ट्रमन्त्रीलाइ भेट्न पाकिस्तानका राजदुत सिंहदरबारमा

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र Ambassador of Islamic Republic of Pakistan to Nepal, H.E. Mr. Abrar H Hashmi बीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट भएको छ । तस्बिर: प्रदीप राज वन्त

परराष्ट्रमन्त्रीसँग नर्वेका राजदुतकाे शिष्टाचार भेट

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र Ambassador of Norway to Nepal, H.E. Ms. Torun Dramdal बीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट भएको छ । तस्बिर: प्रदीप राज वन्त

काेशीमा के हाेला? आन्तरिक छलफलमा देउवा

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार बिहान दुई उपसभापति, दुई महामन्त्री, प्रमुख सचेतक रमेश लेखक र कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका हुन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७

तीन प्रदेश प्रमुखकाे नियुक्त तथा शपथ

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८०/११/२८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम तीन प्रदेशका प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । तीनै प्रदेश प्रमुखकाे नियुक्त तथा शपथ समेत भएकाे छ ।

हाम्रो सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वकै लागि आकर्षकः राष्ट्रपति

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिका बालकुमामारी क्वाछेँस्थित पुनःनिर्माण गरिएको बालकुमारी मन्दिरको बुधबार एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । नेपालको संस्कृति, सुन्दर प्रकृति र सम्पदाको वैभव विश्वकै लागि आकर्षक रहेको बताउँदै यो वैभवशाली सम्पदाको संरक्षण गर्न जरुरी रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँले काठमाडौँ, भक्तपुर र किर्तिपुर कला

विश्वासको मत लिंदै प्रधानमन्त्री (संसद बैठक लाइभ)

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिंदै छन् । प्रधानमन्त्री प्रचण्डले तेस्राेपटक विश्वासको मत लिन लागेका हुन । संसद बैठक लाइभ https://youtu.be/xG62eJ0O94M

राष्ट्रिय सभा अध्यक्षले लिए शपथ,सम्हाले कार्यभारः पहिलो निर्णय सांसदलाई प्रशिक्षण दिने

काठमाडाैं । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यक्ष दाहालले पद तथा गोपनीयताको शपथ लिएका हुन्। माओवादी नेतासमेत रहेका दाहाल राष्ट्रिय सभामा सरकारबाट मनोनीत सांसद थिए। ५७ सांसद उपस्थित राष्ट्रिय सभाको आजको बैठकमा दाहालले ३९ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका

सम्वन्धित समाचारहरु