Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सुन तस्करी घटना: पुर्व उपराष्ट्रपतिका छाेरा दिपेश पुन पक्राउ !


काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तस्कर भई आएको ६०.७१६ सुन तस्करी घटनामा संलग्न रहेको अभियोगमा पुर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दिपेश पुन पक्राउ परेका छन् । उनलाई प्रहरीले धुम्बराहीबाट शुक्रवार साँझ पक्राउ गरिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी भीम ढकालले पुन धुम्बहराहीबाट पक्राउ परेको बताए । उनले भने,‘दिपेश पुन पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले धुम्बराहीबाट पक्राउ गरेको हो ।’
घटनमा जाडिएका पुनलाई यस अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले उन्मुक्ति दिएको थियो ।


प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?