Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

हाम्रो सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वकै लागि आकर्षकः राष्ट्रपति


ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिका बालकुमामारी क्वाछेँस्थित पुनःनिर्माण गरिएको बालकुमारी मन्दिरको बुधबार एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । नेपालको संस्कृति, सुन्दर प्रकृति र सम्पदाको वैभव विश्वकै लागि आकर्षक रहेको बताउँदै यो वैभवशाली सम्पदाको संरक्षण गर्न जरुरी रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

उहाँले काठमाडौँ, भक्तपुर र किर्तिपुर कला र संस्कृतिको लागि धनी र वैभवशाली रहेको बताउँनुभयो । उहाँले भन्नुभयो–‘ कान्तिपुर, पाटन, किर्तिपुर र भक्तपुर कला र संस्कृतिका लागि वैभवशाली छ । यहीका मन्दिरहरूमा ३३ कोटी देविदेवता भेटिन्छन् ।’ राष्ट्रपति पौडेलले बालकुमारीको सुन्दर मन्दिर निर्माण हुनु प्रशंसनीय काम भएको बताउँदै ललितपुरमा रहेका पार्टी पौवा, मन्दिरको पुननिर्माण गरेर ललितपुर महानगरपालिकाले उदाहरणीय काम गरेको बताउँनुभयो ।


प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?