Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

प्रदेश समाचार


लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुरले जुटाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा महराले ४८ सांसदको मत पाएका हुन् । उनलाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ जनाले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री महराको

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

बाजुरा । बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदूरपश्चिमप्रदेशको बाजुराको बाह्रबिसे वरपर लाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्प कर्णाली प्रदेशका विभिन्न जिल्लामा पनि धक्काको महसुस गरिएको थियो ।

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

काठमाडौ। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले चैत्र २५ गते सपथ ग्रहण र पदभार ग्रहण गरेका थिए। बैठक आज दिउसो १ बजे बस्नेछ। ८७ सदस्यीय प्रदेश सभा सदस्य भएको लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ सदस्य

सुदूरपश्चिम सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने निश्चित

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो । नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ ।

एक वडा, एक नमूना उद्यम कार्यक्रम: १५ वटा वडामा उत्पादन छनोट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको छ । सामाजिक विकास विभागले राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरेर वडाको उत्पादन सार्वजनिक गर्दै कार्यक्रम थालनी गरेको हो । त्यस अवसरमा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, गुणस्तरीय स्वदेशी उत्पादनले आयात विस्थापन गर्दै लैजान सानासाना

बिस्का जात्रामा भैरवनाथको रथ भाँचियो

भक्तपुर । बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथको तान्ने क्रममा रथको मुख्य तीन खामा भाँचिएको छ । रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको छ। रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएका गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन्

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

ललितपुर । गोदावरी नगरपालिका-१२ ठेचो दुरिखेल बस्ने ३२ वर्षीय रमेश खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा रमेश समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत चापागाउँ खटिएको प्रहरीले नगद ३२ हजार ५ सय ३५ रूपैयाँ र २ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले

गोरेटो बाटो खन्ने क्रममा भएको आगलागीबाट ६ जना घाइते

रुकुम (पूर्व)। रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा आगलागीमा परी ६ जना घाइते भएका छन् । रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी भएको हो । आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब

डेढ लाख घुससहित पोखराका इन्जिनियर रंगेहात अख्तियारको फन्दामा !

पोखरा । पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो । पोखरा ५ पस्र्याङबाट उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेको अख्तियार पोखराका प्रमुख आसमान तामाङले पुष्टि गरे

सुहाङलाई परिवार दलकाे समर्थन

काठमाडौं । नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ। सो पार्टीका वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक विनोद डाँगीले हिजो विज्ञप्ति जारी गर्दै एमाले उम्मेदवारलाई समर्थन गरेको जानकारी गराएका हुन् । विज्ञप्ति इलाम नेतृत्व सदस्य, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान

सम्वन्धित समाचारहरु