Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का


बाजुरा । बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदूरपश्चिमप्रदेशको बाजुराको बाह्रबिसे वरपर लाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्प कर्णाली प्रदेशका विभिन्न जिल्लामा पनि धक्काको महसुस गरिएको थियो ।


प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?