Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
२९ फाल्गुन २०८२, शुक्रबार
२९ फाल्गुन २०८२, शुक्रबार
   Accurate Khabar
‘भूल भुलैया ३’ मा विद्या बालनको इन्ट्री पक्का

नयाँ दिल्ली। गएको वर्ष ठूलो पर्दा र ओटीटीमा कार्तिक आर्यनको भूल भुलैया २ निकै हिट रह्यो । फिल्ममा कार्तिक आर्यनको जोडीको रुपमा कियारा आणवाणी देखिएकी थिइन् । साथमा तब्बु, राजपाल यादवलगायत कलाकारको पनि मुख्य भूमिका

पाथीभरामा एक महिनाको भेटी रु ३५ लाख

फुङ्लिङ। ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा

भीड नियन्त्रणमा घातक हतियार प्रयोगमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं। प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार तथा मेटल बुलेटको प्रयोगमा रोक लगाउन माग गरेर सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। नेपालमा शान्तिपूर्ण जनप्रदर्शनमा पनि मेटल बुलेट लगायत घातक हतियारको व्यापक प्रयोग भएको भन्दै वरिष्ठ

प्रदेशमै चालक अनुमति पत्र छाप्न पाउने माग गर्दै सिंहदरवार पुगे लुम्बिनीका मन्त्री राणा

काठमाडौंं। लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणा सिंहदरवार पुगेका छन् । उक्त प्रदेशमै चालक अनुमति पत्र छाप्न पाउने माग गर्दै सिंहदरवार पुगेर मन्त्री राणाले संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् । संघीय सरकारको

त्रिविले बनाएका कानुनमाथि संसदीय समितिले देखायो चासो

काठमाडौं। संसदीय समितिले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा टेकेर ८९ वटा कानुन बनाइएको प्रति चासो देखाएको छ। सो ऐनमा टेकेर ५ नियम, ३४ विनियम, ३४ कार्यविधि, १६ निर्देशिका गरी ८९ वटा कानुन बनाइएकोप्रति समितिले चासो

गौशला-२६ भन्दै फोटो सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं। सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै फोटो सार्वजनिक गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन् । उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ

खजुराको घिया गाउँमा बन्दैछ ‘होमस्टे’

खजुरा,बाँके। पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा घरबास ‘होमस्टे’ सहित पर्यटकीयस्थल बनाउने भएको छ । उक्त गाउँपालिकाको लगानीमा वडा नं ८ स्थित घियागाउँको मुक्तकमैया बस्तीमा होमस्टे बनाउन लागिएको हो

मेश्रम बराह माविको हीरक जयन्ती मनाइँदै

गण्डकी। कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा विसं २००६ मा स्थापित मेश्रम बराह माध्यमिक विद्यालय स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउने तयारी गरिएको छ । उक्त माविले आगामी फागुन १५ देखि १७ गतेसम्म विभिन्न कार्यक्रमका

मुग्लिन–मलेखु सडकको काम एक वर्षमा छ प्रतिशत

चितवन। मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा छ प्रतिशतमात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । सन् २०२२ को

कार्यविधि परिवर्तन गरेर भौगोलिक अवस्था अनुसार विपद्को तयारी गर्न लागिएको हो: कार्यकारी प्रमुख पोख्रेल

काठमाडौं। नेपालको भौगोलिक अवस्थाका कारण एक ठाउँका लागि गरिएको विपद् व्यवस्थापनको पूर्वतयारी अर्को स्थानमा नमिल्ने भएकाले फरक-फरक क्षेत्रअनुसारको तयारी आवश्यक देखिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका लागि