Trending
>>   माओवादी केन्द्र नयाँ गतिमा अगाडि बढिरहँदा जनतामा आशा पलाएको छ : प्रचण्ड >>   पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि गरे राजावादी नेताहरूसँग भेट, के भयो कुराकानी ? >>   ‘हनी ट्र्याप’मा पारेर रकम असुलेको आरोपमा दुई युवती पक्राउ >>   नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ >>   विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा >>   वित्तीय अनुशासन कायम राख्दै आगामी वर्षको बजेट विनियोजन हुन्छः मन्त्री कुन्दनराज काफ्ले >>   पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने >>   निजामति विधेयकमा कुलिङ पिरियडको व्यवस्था संवैधानिक छैन, राख्नै परे संविधानमै राखौँः महासचिव पाण्डेय >>   श्रीमतीको हत्या गरी कुलदेवताको पूजाकोठामा  शव गाडेर फरार भएका हरिराम यादव पक्राउ >>   सडक जोखिम न्युनिकरणमा ध्यान दिनु जरुरीः एमाले सांसद गौतम
Logo
९ जेष्ठ २०८२, बिहीबार
९ जेष्ठ २०८२, बिहीबार
   Accurate Khabar
बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

८ असोज, धनगढी । बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका छन् । हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी

एभरेष्ट बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गर्‍यो

८ असोज, काठमाडौं । एभरेष्ट बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गरेको छ । बैंकले ३० असोजमा काठमाडौंको लैनचौर व्यांक्वेटमा २९औं वार्षिक साधारणसभा आहृवान गरेको हो । बैंकको साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १०

अविरल वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा

८ असोज, धनगढी । अविरल वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा परेको छ । सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दका अनुसार

राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिको दर्शन गर्दै

८ असोज, जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् । राष्ट्रपति पौडेलले जनकपुरधाम

होडिङ बोर्ड वा अन्य प्रचार सामग्रीमा विदेशी कलाकारको तस्वीर प्रयोग नगर्न सरकारको निर्देशन

८ असोज, काठमाडौं । सरकारले होडिङ बोर्ड वा अन्य प्रचार सामग्रीमा विदेशी कलाकारको फोटो प्रयोग नगर्न निर्देशन दिएको छ । होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै माध्यममा विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटोमात्रै

अभिनेता पल शाहको ‘कमब्याक’ फिल्म ‘मायावी’को छायांकन मुस्ताङबाट सुरु

काठमाडौं । अभिनेता पल शाहको ‘कमब्याक’ फिल्म ‘मायावी’को छायांकन आइतबारदेखि मुस्ताङबाट सुरु भएको छ । मुस्ताङको नीलगिरि हिमाल क्षेत्रबाट सुरु भएको छायांकन नेपाल र भारतका विभिन्न क्षेत्रमा ३५ दिनसम्म चल्नेछ । एक वर्ष लामो हिरासत

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

७ असोज, गलकोट । बागलुङको निसीखोला गाउँपालिका-५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उनले दुवै प्रजातिका स्याउबाट

अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत

७ असोज, काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । ७ असोज आइतबार नेप्से र अपर लोहोरे खोला हाइड्रोपावर बीच सेयर सूचीकरण सम्झौता भएको हो । कम्पनीको

बलिउड अभिनेत्री परिणिती चोपडाले भारतको आम आद्मी पार्टीका सांसद राघव चड्डासँग विवाह गर्दै

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले आइतबार भारतको आम आद्मी पार्टीका सांसद राघव चड्डासँग विवाह गर्दै छिन् । उनीहरुको विवाह समारोह शनिबार राजस्थानको उदयपुरमा सुरु भएको छ । विवाहका लागि होटल लीला र ताजलेक प्यालेस

सुन चाँदीको मूल्य फेरी बढ्यो

७ असोज, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । आजका