काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ भएको छ । सिरक डसना बनाउने पेसाले मनग्य आम्दानी हुने गरेको उनले बताए । रफिकका दुई छोरा सोही काममा
काठमाडौँ । सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्याली निकालिएका हुन् । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको
काठमाडौँ । पाचौं नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रा. लि. को आयोजना पाचौं नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय
काठमाडौँ । कोप १६ रियादमा ३९ वटा निर्णयहरुसहित सम्पन्न भएको छ । संयुक्त राष्ट्र संघको कन्भेन्सन टु कम्ब्याट डेजर्टिफिकेशनको पक्षहरूको सम्मेलन (कोप १६) को १६ औँ बैठक ३९ वटा निर्णयसहित सम्पन्न भएको हो । बैठकबाट
काठमाडौँ । सिरियाका पूर्वराष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि डिसेम्बर ९ देखि डिसेम्बर १३ सम्म कुल ७ हजार ६२१ सिरियाली नागरिक स्वेच्छिक रूपमा आफ्नो मातृभूमि फर्किएका टर्कीएका आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका छन् । डिसेम्बर ९
काठमाडौँ । युद्धग्रस्त सिरियामा शक्ति परिवर्तनपछि सुरक्षा चिन्ताका कारण हजारौं सिरियालीहरूले सिरिया छोड्ने निर्णय गरेका छन् । बसर अल–असदको सरकारको पतन भएदेखि दैनिक १ हजारदेखि १२ सय व्यक्ति सिरियाबाट कानूनी रूपमा लेबनान प्रवेश गर्ने गरेका
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले परिश्रम गर्नेलाई कदर गर्न जान्नुपर्ने बताएका छन् । आईतवार काठमाडौंमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समाजमा परिश्रम गर्नेहरुलाई हेर्ने
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले आईतवार पोखरा एभेन्जर्समाथि नाटकीय जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफसँगै पहिलो क्वालिफायरमा स्थान बनाएका छन् । जितको संघारमा देखिएको पोखराबाट जित निकालेपछि सुदूरपश्चिम एनपिएलको शिर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा
काठमाडौँ । कैलालीको टिकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आईतवारबाट सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनमा आएको हो । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ५ कर्मचारी र
काठमाडौँ । विराटनगरका किङ्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जित नजिक पुगेर पनि खेल गुमाउनु परेकोले प्लेअफमा पुग्न असफल भएको बताएका छन् । काठमाडौं गुर्खाजसँग हार व्यहोर्दै एनपिएलको पहिलो सिजन यात्रा टुङ्गाएपछि प्रशिक्षक केभिनले