Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

शहर सामान्य भएसँगै सिरियाली विद्यार्थी विद्यालय फर्किए


काठमाडौँ । पूर्वसिरियाली राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेपछि पहिलो पटक सिरियाको राजधानी दमास्कसमा बालबालिकाहरू कक्षा कोठामा फर्किएका छन् ।

विद्यालयको पोशाकमा विद्यार्थी स्थानीय विद्यालयमा पुगेका हुन् । विश्वविद्यालयहरूले पनि आफ्ना ढोकाहरू फेरि खोलेका छन् । केही प्रशासनिक कर्मचारीहरू र प्राध्यापकहरू उनीहरूको कार्यालयमा फर्केका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा अन्तरिम सरकारले शैक्षिक प्रक्रियाको निरन्तरता सुनिश्चित गर्न शैक्षिक संस्थाहरु पूर्ण रुपमा तयार रहेकोमा जोड दिएका छन् ।


प्रकाशित मिति: २ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?