Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार
   Accurate Khabar
खेलकुदमा लगानी बढाउन सांसदहरुको जोड

काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरुले खेलकुद क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् । आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले खेलाडी र खेलकुदमा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् ।

१० औं राष्ट्रिय खेलकुद फागुनभित्रै र कर्णालीमै हुन्छः खेलकुदमन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १० औं राष्ट्रिय खेलकुद फागुनभित्रै हुने दाबी गरेका छन् । आईतवारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सो दाबी गरेका हुन् । उनले १०

११ हजार नक्कली आयोजनाहरु अध्ययन गरी खारेज गर्छौंः भौतिकमन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेटमा पास नभएका ११ हजार नक्कली आयोजनाहरु अध्ययन गरेर खारेज गर्ने बताएका छन् । आईतवार मन्त्रालयमा पूर्वाधार पत्रकारसँग भएको छलफल कार्यक्रममा बोल्दै भौतिकमन्त्री दाहालले

मतदान गर्न पाउने नागरिकको अधिकारको सदुपयोग गर्नुस्ः प्रकाशमान सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमन सिंहले काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षको निर्वाचनका लागि मतदान गरेका छन् । आईतवार बिहान उपप्रधानमन्त्री सिंहले पकनाजँेलस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । ०७९ को निर्वाचनमा नेपाली

भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घट्यो

नोभेम्बर २२ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घटेर ६५६.५८२ बिलियन डलरमा पुगेको छ । देशको केन्द्रिय बैंकले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले यस्तो देखाएको हो । विदेशी मुद्रा सञ्चितिको

अस्ट्रेलियाको मुद्रास्फीति २.१ प्रतिशतमा स्थिर

अस्ट्रेलियाको मुद्रास्फीति दर अक्टोबरदेखि १२ महिनामा २.१ प्रतिशतमा स्थिर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले उपभोक्ता मूल्य सूचकांक, अस्ट्रेलियामा मुद्रास्फीतिको हेडलाइन मापन अक्टोबरमा वर्षमा २.१ प्रतिशतले बढेको छ । यसले सेप्टेम्बरसम्म

घानाको आम चुनाव अघि राष्ट्रपतिका उम्मेदवारबीच शान्ति सम्झौतामा हस्ताक्षर

काठमाडौँ । घानाको आम चुनावमा राष्ट्रपतिका उम्मेदवारहरूले एक सम्झौतामा हस्ताक्षर गरेका छन् । चुनाव अघि र पछि शान्ति सुनिश्चित गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । घानाको राजधानी अक्रामा आयोजित एक समारोहमा उपराष्ट्रपति महामुदु बावुमिया, पूर्वराष्ट्रपति

भारतको जीडीपी जुलाई–सेप्टेम्बरमा ५.४ प्रतिशतमा घट्यो

काठमाडौँ । भारतको आर्थिक वृद्धि जुलाईदेखि सेप्टेम्बरको अवधिमा ५.४ प्रतिशतमा घटेको छ । जुन सात त्रैमासिकमा सबैभन्दा सुस्त गति हो । अघिल्लो त्रैमासिक अप्रिलदेखि जुनसम्म ६.७ प्रतिशतले वृद्धि भएको थियो । तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन

टर्की—ओमान व्यापार लक्ष्य ५ बिलियन अमेरिकी डलर

काठमाडौँ । टर्किएले ओमानसँगको व्यापारको मात्रा ५ अर्ब अमेरिकी डलरमा पु¥याउने लक्ष्य राखेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यसलाई पहिलो चरणको लक्ष्य भएको बताएका छन् । तर यस चरणको समयावधि तोकिएको छैन ।

इजरायलसँगको युद्धमा विजयी भएको हिजबुल्लाहको घोषणा

काठमाडौँ । हिज्बुल्लाह नेता नइम कासिमले इजरायलसँगको युद्धमा आफूहर विजयी भएको घोषणा गरेका छन् । आफ्नो समूहले हिजबुल्लाहलाई हटाउने र प्रतिरोधलाई कमजोर पार्ने इजरायलको प्रयासलाई विफल पारेको दाबी गरे । इजरायलसँगको युद्धविराम गत बुधवार बिहानैदेखि