Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

दक्षिण कोरियाः राष्ट्रपति कार्यालयका सबै वरिष्ठ सचिवद्वारा राजीनामाको घोषणा


काठमाडौँ ।  सञ्चारमाध्यमकाअनुसार दक्षिण कोरियाका वरिष्ठ राष्ट्रपति कार्यालयका कर्मचारी, चीफ अफ स्टाफ र सबै वरिष्ठ सचिवहरूले राजीनामाको प्रश्ताव गरेका छन् । राष्ट्रपति युन सुक–योलले आपतकालीन मार्शल लको घोषणा गरेपछि उनीहरुले राजीनामा दिने घोषणा गरेका हुन् । दक्षिण कोरियाली राष्ट्रपति यून सुक–योलले मंगलवार एक टेलिभिजन सम्बोधनमा राज्य विरोधी शक्तिहरू उन्मुलन गर्न र स्वतन्त्र संवैधानिक व्यवस्थालाई कायम राख्न आपतकालीन मार्शल कानून घोषणा गरे ।

करिव साढे दुई घण्टापछि बसेको राष्ट्रिय सभाको पूर्ण बैठकमा सत्तारुढ जनता पार्टीका १८ र विपक्षी दलका १७२ सांसदको उपस्थितिमा पक्षमा मतदान भएको थियो । संविधानबमोजिम ३ सय सदस्यीय संसदले बहुमत सांसदले पक्षमा मतदान गरेपछि राष्ट्रपतिले मार्सल ल अध्यादेश खारेज गर्नुपर्छ ।


प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?