Trending
>>   ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ? >>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार
   Accurate Khabar
क्षेत्रीय परिस्थितिबारे इजिप्टका राष्ट्रपति र इरानी विदेशमन्त्रीबीच भेटवार्ता

एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले कायरोमा भ्रमणमा रहनुभएका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँग क्षेत्रीय विकासलाई तिब्र पार्ने बारेमा छलफल गर्न भेटघाट गर्नुभएको इजिप्टको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमा जनाएको छ । बैठकको क्रममा अलसिसीले मध्यपूर्वमा द्वन्द्वको

ली जेम्युङद्वारा औपचारिक रूपमा दक्षिण कोरियाको राष्ट्रपतिको कार्यकाल शुरु

एजेन्सी। दक्षिण कोरियाली राष्ट्रपति ली जेम्युङले बुधवार राष्ट्रिय निर्वाचन आयोगले आफ्नो चुनावी विजयको पुष्टि गरेपछि औपचारिक रूपमा आफ्नो एकल पाँच वर्षे कार्यकाल शुरु गरेको छ । स्थानीय समय अनुसार बिहान ६ः२१ बजे पूर्ण सत्रमा निर्वाचन

युगाण्डाद्वारा एडिएफ विद्रोहीहरूसँग जोडिएको बम आक्रमणको योजना विफल

एजेन्सी। युगाण्डाको सेनाले मंगलवार राजधानी कम्पालामा पूजा गर्नेहरूलाई लक्षित गरी गरिएको बम आक्रमणलाई विफल पारेको बताएको छ । जसमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहेको विद्रोही समूह अलाइड डेमोक्रेटिक फोर्सेसको स्लीपर सेललाई जिम्मेवार ठहराइएको छ ।

प्राकृतिक प्रकोपबाट २०२५ मा अष्ट्रेलियाको १.४ अर्ब अमेरिकी डलरको क्षति

एजेन्सी। सरकारी तथ्याङ्कअनुसार प्राकृतिक प्रकोपले २०२५ को पहिलो महिनामा अष्ट्रेलियाली अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुर्याएको छ । प्रकाशित एक विश्लेषणमा, संघीय कोषले २०२५ को पहिलो पाँच महिनामा प्राकृतिक प्रकोपले आर्थिक गतिविधिमा २.२ अर्ब अष्ट्रेलियाली डलर

चल्न थाले सार्वजनिक यातायात

काठमाडौँ। यातायात व्यवसायीको आन्दोलन फिर्ता भएसँगै देशभरका सार्वजनिक यातायात पुनः सञ्चालनमा आएका छन् । राइड शेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले देशभर सार्वजनिक यातायात सरकारसँगको सहमतिपछि आन्दोलन फिर्ता लिँदै यातायात सेवा सुचारु गरेको छ । मंगलवार

राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरुको उपचार सरकारले गरोस्ः सांसद तामाङ

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राजतन्त्र पक्षधरहरुको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आन्दोलनका घाइतेहरुको उपचार सरकारले गर्नुपर्ने बताएका छन् । राजतन्त्र पुनःस्थापनका लागि आन्दोलन गर्दा सरकारले दमन गरेर घाइते बनाएको भन्दै उनले आन्दोलनका

रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन् । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले गृहमन्त्री लेखकको

भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउन माओवादी केन्द्रको माग

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गरेका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग

टर्कीको भूमध्यसागरीय तटमा ५.८ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु, ६९ जना घाइते

एजेन्सी। टर्कीको दक्षिणपश्चिमी मुग्ला प्रान्तको मारमारिसको तटमा मंगलवार ५.८ म्याग्निच्युडको भूकम्प जाँदा एक १४ वर्षीया बालिकाको मृत्यु र ६९ जना घाइते भएका छन् । प्रारम्भिक निष्कर्षअनुसार शहरभर आवासीय भवनहरूमा कुनै क्षति भएको छैन । भूकम्पको

भिजिट भिसा प्रकरणबारे संसदमै सबै प्रश्नको जवाफ दिन्छुः गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा समितिमा जवाफ दिँदा सबै