Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

टर्किएद्वारा पूर्वी सीमाबाट १.८ टनभन्दा बढी मेथाम्फेटामाइन बरामद


एजेन्सी। टर्किएले आग्री प्रान्तको पूर्वी सीमा क्रसमा तस्करी विरोधी अभियानको क्रममा ५.६ अर्ब टर्किस लिरा (लगभग १४२.९ मिलियन अमेरिकी डलर) मूल्यको १ हजार ८ सय ७० किलोग्राम मेथाम्फेटामाइन बरामद गरेको व्यापार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले २०२५ मा लागुऔषध जफतमा तिब्र वृद्धि भएको रिपोर्ट गरेको छ । जुनसम्म १९.९ अर्ब टर्किस लिरा (लगभग ५०७.५ मिलियन डलर) मूल्यको कुल १७.१ टन लागुऔषध जफत गरिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २३४ प्रतिशतले वृद्धि हो ।

एशिया र युरोपको चौबाटोमा फैलिएको टर्किए लागुऔषध तस्करीको लागि प्रमुख ट्रान्जिट मार्ग बनेको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?