एजेन्सी। हमासले बुधवार मध्यस्थकर्ताहरूले राखेका गाजा युद्धविराम प्रस्तावहरूमा छलफल गर्न परामर्श गरिरहेको बताएको छ । प्यालेस्टिनी लडाकू समूहले इजरायली आक्रमणको अन्त्य, इजरायली सेनाको फिर्ता र गाजा पट्टीमा तत्काल मानवीय राहतको वितरण सुनिश्चित गर्ने सम्झौतामा पुग्न
एजेन्सी। नेदरल्याण्ड्स तीन वर्षमा पहिलो पटक आधिकारिक गर्मीको लहरबाट प्रभावित भएको छ । जसले गर्दा रोयल नेदरल्याण्ड्स मौसम विज्ञान संस्थानले देशको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक गर्मीको लागि ओरेन्ज कोड अलर्ट जारी गरेको छ । उट्रेच्ट प्रान्तमा
एजेन्सी। इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको देशको सहकार्य निलम्वनका लागि कानून लागू गर्न आदेश जारी गरेका छन् । संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले इरानको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र यसको आणविक सुविधाहरू
एजेन्सी। रूसी कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस २९ ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको भागको रूपमा छ महिनाभन्दा बढी समय कक्षामा बिताएपछि आफ्नो अभियान पूरा गरेको छ । रूसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले बुधवार यसबारे जानकारी गराएको
एजेन्सी। यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा.
एजेन्सी। स्थानीय आपतकालीन सेवाहरूकाअनुसार उत्तरपूर्वी स्पेनको लेलेडा प्रान्तको ला सेगारा जिल्लामा ५ हजार हेक्टर जङ्गलमा लागेको डढेलोमा दुई किसानको मृत्यु भएको छ । स्थानीय आपतकालीन सेवाहरूका अनुसार दुवै पीडित स्थानीय किसान थिए । एक जना
एजेन्सी। मौसम फ्रान्सले देशको तीन चौथाई भागमा तापक्रम पहिले नै ३५ डिग्री सेल्सियसभन्दा बढी र स्थानीय रूपमा ४० डिग्री नजिक पुगेको अवस्थामा ८४ विभागहरूलाई गर्मीको लहरको लागि ओरेन्ज शतर्कतामा राखेको छ । जुन १९ बाट
एजेन्सी। इण्डोनेसियाको बाली नजिकै यात्रुवाहक डुङ्गा पल्टिँदा ४ जनाको मृत्यु भएको छ । अन्य २३ जनाको उद्धार गरिएको र ३८ जना बेपत्ता रहेको बताइएको छ । पूर्वी जाभा खोज तथा उद्धार कार्यालयका अधिकारी थालिबका अनुसार
काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले मुलुकलाई तिब्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताएका छन् । बुधवार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा
जनकपुर। उपमहननगरपालिकाका वडा नं. १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय वासुदेवप्रसाद विमलको छुरा प्रहार गरी हत्या भएको छ । बुधवार बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ आफ्नै घरमा प्रवेश