काठमाडौँ। बिहीवार काठमाडौंको धन्वन्तरी बाराही मन्दिर, ज्वागलमा सिनेमाको शुभमुहूर्त गरिएको हो । पशुपति शिवजी इन्टरटेनमेण्ट प्रा.लि.द्वारा प्रश्तुत सिनेमाको निर्देशन हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)ले गर्नेछन् । सुशिल कडरियाले निर्माण गर्ने यो फिल्मको कथा कुमार व्यञ्जनकारको
एजेन्सी। रूसमा आएको शक्तिशाली भूकम्पपछि फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले प्रशान्त महासागरको किनारमा रहेका तटीय क्षेत्रका बासिन्दाहरूलाई १ मिटरभन्दा कम उचाईको सुनामी छालको बारेमा चेतावनी दिएको छ । प्रशान्त सुनामी चेतावनी केन्द्रमा संशोधित परिमाणको
एजेन्सी। चीनले बुधवार दक्षिणी टापु प्रान्त हेनानमा रहेको हाइनान व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण स्थलबाट पृथ्वी कक्ष उपग्रहहरूको नयाँ समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ । इन्टरनेट तारामण्डल गठन गर्ने आफ्नो छैटौं उपग्रह समूह दिउँसो ३ः४९ बजे (बेइजिङ
नेपाल जेसीजको आयोजनामा नेपालमा पहिलोपटक जेसीआई दक्षिण एशियाली व्यवसाय तथा लगानी सम्मेलन आयोजना हुने भएको छ । नेपाल जेसिजले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । आयोजकका अनुसार उक्त सम्मेलन यही साउन
काठमाडौँ। नेपाली यु–२० महिला टोलीले एएफसी यु–२० महिला एशियन कप क्वालिफिकेसनमा समूहको शिर्ष स्थानमा रहने लक्ष्य राखेको छ । एएफसी यु–२० महिला एसियन कप क्वालिफिकेसनमा समूह ‘ए’ को खेल आगामी साउन २१ गतेदेखि भूटानमा शुरु
काठमाडौँ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीको न्युनिकरण गर्ने आफ्नो मागहरु पूरा गर्न सरकारलाई दबाब दिन आह्वान गरेका छन् । आईतवारबाट माईतीघर मण्डलामा सत्याग्रह शुरु गरेका
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासशिल राष्ट्रमा स्तरोन्नति हुनु “समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजाको शुरुवात बिन्दु भएको बताएका छन् । राष्ट्रिय सभामा बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्
काठमाडौँ। चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानान्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि गरिएको मूल्याङ्कनमा देशको आर्थिक वृद्धिदर, मानव विकास सूचकाङ्क र शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार निर्णायक भएको बताएका छन् । राष्ट्रिय सभाको बुधवारको