Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार
   Accurate khabar
न्यायाधीशका पिएसओको पेस्तोल चोरी गर्ने दुई जना पक्राउ

२१ श्रावण, काठमाडाैँ । सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका

झलनाथ खनालले भने – एकीकृत समाजवादी माओवादी केन्द्रको पिछलग्गु बन्यो

२१ श्रावण, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी दक्षिणपन्थी बनेको आरोप लगाएका छन् । शनिबारबाट सुरू भएको पार्टीको स्थायी कमिटी बैठकमा लिखित धारणा राख्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले एकीकृत समाजवादी स्वतन्त्र पहिचान

विरोधिहरू मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि लागे : रवि लामिछाने

२१ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोधिहरू अहिले मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि लागेको भन्दै आपत्ति जनाएका छन् । उनले चितवनमा निर्वाचित भएको १०० दिनमा सुरू गरेको महिलाहरूका लागि निः

भिभिआइपी र भिआइपीको उपचारका लागि समिति गठन

२१ श्रावण, काठमाडाैँ । सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय

बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू

२१ श्रावण, काठमाडाैँ। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा जारी छ । माओवादी केन्द्रका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले सबै केन्द्रीय सदस्यको धारणा एवम् विचारको सार बुझ्न आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

ढलान भत्काएर सामाखुसी खोलामा काठमाडाैँ महानगरले सुरू गर्यो सफाइ

२१ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको गरेको ढलान भत्काएर खोलालाई सफाइको काम सुरु गरेका छन् । खोलामाथि आरसिसी ढलान गरेपछि भत्काएर रडलाई काटेर खोला सफाइको कामलाई तीव्रता दिएको छ । स्थानीयले मापदण्डविपरीत खोलामाथि ढलान

एकै थलोमा अग्रज र अनुज कलाकार

२१ श्रावण, पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए । उनीसँगै अन्य कलाकार पनि त्यहीँ छन् । शनिबार उहाँहरु सबैले विन्ध्यवासिनीबाट देखिएको दृश्य क्यानभासमा उतार्दै गरेको देखिन्थ्यो

व्यापारीले घटाएनन् ग्यासको मूल्य

२१ श्रावण, ताप्लेजुङ । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि ताप्लेजुङमा भने पुरानै मूल्यमा बिक्री गरिँदै आएको छ । सरकारले छोटो अवधिमै ग्यासको मूल्य दुई पटकसम्म घटाए पनि यहाँका व्यापारीले पुरानै मूल्यमा बिक्री गरिरहेका

साताको पहिलो दिन कतिमा भइरहेको छ सुनचाँदीको कारोबार ?

२१ श्रावण, काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा

अफगानी मूद्राको स्थिरताका लागि १ करोड ३० लाख अमेरिकी डलर विक्री गर्ने

२१ श्रावण, एजेन्सी । स्वदेशी मुद्राको स्थिरताका लागि अफगानिस्तानले एक करोड ३० लाख अमेरिकी डलर बोलपत्र आह्वान गरी बिक्री गर्ने भएको छ । अफगानिस्तानको केन्द्रीय बैंक ‘दा अफगानिस्तान बैंक (डीएबी)’ ले विदेशी मुद्राको तुलनामा देशको राष्ट्रिय