Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार
   Accurate Khabar
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज

काठमाडौ : आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ः३० बजे समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा आगामी आ.व. २०८०/८१ को बजेट तर्जुमाका सन्दर्भमा वित्तिय हस्तान्तरण, राजश्व बाँडफाँट लगायत राष्ट्रिय प्राकृतिक

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौ :आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्नेछ । आजको बैठकमा उपसमितिहरूको कार्य प्रगति सम्बन्धमा र समितिको नवलपुर भ्रमणको समिक्षा सम्बन्धमा छलफल हुनेछ ।  

माओवादी धारका पार्टीहरुले नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दै

काठमाडौ : आज माओवादी धारका नेताहरुले नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले आज बुद्धिजीवि र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन् । गत २६ गते बसेको माओवादी

बिज्ञ भन्छन: नयाँ पीढीलाई इतिहाससँग जोड्नुपर्छ

काठमाडौं :‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन’ कार्यक्रम सम्पन्न भएको छ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३६ औं जन्मजयन्तीका उपलक्ष्यमा इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो

नेविसंघले नेताको घरघर धाउनेलाइ होइन विद्यार्थी हकहितका लागि लड्नेलाइ टिकट दिनुपर्छ : कांग्रेस युवा नेता शाही

काठमाडौ : कांग्रेस युवा नेता तथा भुपेन्द्र जङ शाहीले नेविसंघले विद्यार्थी हकहितको लागि लड्नेलाइ स्ववियु निर्वाचनमा टिकट दिनुपर्ने बताएका छन् ।नेबिसघं पुर्ब केन्द्रीय उपाध्यक्ष समेत रहेका शाहीले स्ववियु निर्वाचनलाई लिएर नेविसंघ विवादलाई लक्षित गरि यस्तो

काँग्रेसले आफ्नै नेतृत्वमा मात्रै सरकारमा जानुपर्छ

कल्याण गुरुङ (कांग्रेस केन्द्रीय सदस्य ) मेरो व्यक्तिगत धारणा धेरैलाई अप्रिय लाग्न सक्छ । तर कहिलेकाही नेपाल, नेपाली, बहुदलीय लोकतन्त्र र नेपाली काँग्रेसको हितमा अप्रिय निर्णयहरु पनि लिनु पर्ने हुन्छ । ईतिहास साक्षी छ, नेपालको

एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने 

काठमाडौ : नेकपा एमालेले पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।    

अस्पताल भर्ना भएको २४ दिनमा यस्तो छ सांसद चन्द्र भण्डारीको स्वास्थ्य अबस्था

काठमाडौ : सांसद चन्द्र भण्डारीज्यूको स्वास्थ्य अवस्थाा उल्लेख्य सुधार भएको छ । शुक्रवार साँझ ०६ः३० बजे सम्ममा स्वास्थ्यमा राम्रो सुधार भईरहेको चिकित्सकले जनाएका छन् । उनको आईबिसियू, ग्राउण्ड तला, नेशनल बन्र्स सेन्टर, नबी मम्बई, महाराष्ट्र,

उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न एमाले बैठक सुरु

काठमाडौ : नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक शुरु भएको छ बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको हो । बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसको लागि

सञ्चार मन्त्री भन्छिन् : उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताउनुभएको छ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सुरक्षा दबाब समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन