काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जनाको सजाय माफी गरिदिएकी छन् । मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा शनिबारदेखि लागू हुने गरी विष्णुकुमार लिम्बु समेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी
काठमाडौँ:प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चार माध्यम टिक्न नसक्ने भन्दै त्यसतर्फ गम्भीर हुन सजग गराउनुभएको छ । 'अधिकांश अनलाइन माध्यमहरूमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको
काठमाडौ :भारतमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वस्थ्य अबस्थामा सुधार देखिएको छ । मुम्बईस्थित बर्न अस्पतालबाट उनका सहयोगी योगराज कंडेलले दिएको जानकारी अनुसार विहान ९ बजे चिकित्सकले परिक्षण पश्चात् अक्सिजनको मात्रा घटाइएको छ । साथै पाइपमार्फत
काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताउनुभएको छ। राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले
काठमाडौ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको अवस्था खतरामुक्त भएको चिकित्सकहरूले बताएका छन् । भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । उनले भने, 'नेपालबाट ल्याउँदा अवस्था स्थिर थियो
नवलपरासी: कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग अन्तर्क्रिया गर्नुभएको छ । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग
काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) सँग राष्ट्रिय जनमोर्चाले ज्ञापनपत्र बुझाएको छ। राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीको संयुक्त टोलिले बिबिध माग राखी ग्यपनपत्र बुझाएको हो ।
भान्साको सिलिन्डरमा दिएको यस्तो संकेत बुझ्न नसक्दा हुन्छ ग्यास बिस्फोट । तर होस्, पुर्याउनुस् है! हतपतको काम लतपत हुन्छ। खासै ख्याल नगरिने, एलपिजी ग्याँसको सिलिण्डरको पनि अन्तिम मिती (एक्सपाइरी डेट) तोकिएको हुन्छ। प्रश्न यो रहन्छ
काठमाडौ: ग्यास आगलागीमा परि घाइते भएकी सांसद चन्द्र भण्डारीकि आमा हरिकलाको भण्डारीको निधन भएको छ। किर्तिपुर अस्पतालका अनुसार भण्डारीको १० बजेर ५७ मिनेट जाँदा निधन भएको हो । कीर्तिपुर अस्पतालकी निर्देशक डा. निजिमा ताम्राकारले हरिकलाको
काठमाडौ : सांसद चन्द्र भण्डारीलाई मुम्बईस्थित नेशनल बर्न सेन्टर लैजाने तयारी भएको छ । भण्डारी र उनकी आमा बुधबार आफ्नै घरमा ग्यास आगलागी हुँदा घाइते भएका थिए। उनको सचिवालयका अनुसार किर्तीपुरस्थित बर्न अस्पतालबाट भारत लान