काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन्। प्रजातन्त्र स्थापना दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले शासकीय व्यवस्थामा
काठमाडौं: प्रधानमन्त्री तथा ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ। आइतबार बिहान टुंडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको
काठमाडौ : आज त्रिहत्तरौं राष्ट्रिय प्रजातन्त्र दिवस । यस उपलक्ष्यमा टुडीखेलमा भव्य कार्यक्रमका साथ मनाँइदै छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले शुभकामना ब्यक्त गरेका छन् । हेर्नुस तस्बिरमा प्रजातान्त्र दिवस :
काठमाडौं : सौन्दर्यकर्मी मुना लिम्बुद्वारा ललितपुरको नक्खु चोकमा संचालनमा ल्याईएको मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी रेनु राना मगरद्वारा रिवन तथा केक काटि सम्पन्न भएको छ । उक्त अबसरमा
काठमाडौ : सांसद चन्द्र भण्डारीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।भारतको मुम्बई स्थित वर्न अस्पतालबाट उनका सहयोगी योगराज कंडेलले दिएको जानकारी अनुसार चिकित्सकले अबस्था सामान्य रहेको जानकारी दिएका छन् । चिकित्सकले दिएको जानकारी बारे कँडेल
काठमाडौँ :नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ को जनक्रान्तिले राजनीतिक परिवर्तन मात्र नभइ आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको उल्लेख गरेका छन् । उनले फागुन ७ गते कांग्रेसको
काभ्रेपलान्चोक :मण्डन देउपुरमा टिपरको ठक्करबाट चितुवा मारिएको छ । सञ्चारकर्मी केशवराज पौडेलको जानकारी अनुसार टिपरले ठक्कर दिँदा चितुवा मारिएको हो । मण्डन देउपुरमा यसअघि समेत टिप्परको ठक्करबाट चितुवा मारिएको थियोे । तस्बिर : केशवराज पौडेल
काठमाडौ : सामाजिक कार्यमा सक्रिय फेसबुक समूह दार्ही ग्याङको राष्ट्रिय अधिवेशनमा सुरु भएको छ। सम्मेलन बुटवलमा सुरु भएको हो। सम्मेलनका लागि देशभरका प्रतिनिधि बुटवल पुगेका छन् । सो समुहले सातौं स्थापना दिवशको अबशर पारेर सम्मेलन
काठमाडौ : कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली चाड–पर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको बताएका छन् । महाशिवरात्रीको शुभ–कामना सन्देश मार्फत उनले यस्तो बताएका हुन् । "नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको
काठमाडौ : “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनमा