Trending
>>   राम्रो उद्देश्यले भूमि विधेयक आएनः सांसद कुँवर >>   विकासका कामहरु जनताकेन्द्रित हुनुपर्छः सांसद बस्नेत >>   बढ्दो बेरुजुको मुख्य जिम्मेवार लेखा समिति होः सांसद केसी >>   मुलुकको आर्थिक प्रणाली पारदर्शी र जवाफदेही नभएसम्म लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्दैनः सांसद भट्टराई >>   गत आ.व.मा २३ सय बढी प्रहरीको राजीनामा, १२ हजार २२ पुरस्कृत >>   मिडिया काउन्सिल विधेयकले स्वनियमनको अवधारणा समेट्नु सकारात्मकः सरोकारवाला >>   स्रोत वितरणको मापदण्डमा समयअनुसार परिवर्तन जरुरीः पूर्वअर्थमन्त्री पुन >>   नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति खालि >>   गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५… >>   सुख्खाग्रस्त मधेसको सरकारी अध्ययन टोली भन्छः चैत यता ३ सय डिप बोरिङ खनियो, प्रभावकारी भएन
Logo
११ श्रावण २०८२, आईतवार
११ श्रावण २०८२, आईतवार
   Accurate Khabar
बजेटको मध्यावधि समीक्षासम्बन्धी जानकारी गराँइदै

काठमाडौ : बजेटको मध्यावधि समीक्षासम्बन्त्री पत्रकार सम्मेलन अर्थ मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दैछ । मन्त्रालयले आज अपरान्ह मन्त्रालयमा आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षाका लागि पत्रकार सम्मेलन गर्न लागेको हो ।

देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द

काठमाडौ : देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द भएका छन् । नेपाल चिकित्सक संघको निर्णय अनुसार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने भएको हो । शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीकोसवारीको क्रममा ट्रमा सेन्टरका

प्रतिनिधि सभाको बैठक ३ बजे बस्दै

काठमाडौ : संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे शुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्नुहुने, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद

राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौ : वालुवाटारमा सरकारमा सहभागी दलको राजनीतिक संयन्त्रको बैठक सूरु भएको छ। एमाले अध्यक्ष केपी ओली संयोजकत्वको समितिको बैठक राष्ट्रपति निर्वाचन र पछिल्लो घटनाक्रमबारे रणनीति बनाउन बसेक हो ।

नेविसंघको १२औं अधिवेशन : रसुवा बन्यो देशभरकै पहिलो जिल्ला अधिवेशन गर्ने जिल्ला

रसुवा: नेपाल विद्यार्थी संघ रसुवाको १२औं अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत रुपमा सम्पन्न भएको अधिवेशनले देशभरका ईकाइहरुलाई प्रेरणा पुगेको छ । नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले तीन महिनाको समय सिमा दिदै ३५ वटा जिल्लालाई

राष्ट्रपति निर्वाचनपछि याे सरकार कायम रहनेमा आशंका छ:  नेता सिंह

काठमाडौ : कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि याे सरकार कायम रहनेमा आशंका व्यक्त गरेका छन्। शनिबार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ताे बताएका हुन्। राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने

सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पूर्णपाठ)

काठमाडौ :अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्रीको मन्तव्य : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बतीसौं स्थापना दिवस मनाउँदै छ। स्थापना कालदेखि हालसम्म भ्रष्टाचार नियन्त्रणमा आयोगको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दछु।भ्रष्टाचारविरुद्ध

स्ववियु निर्वाचन सुरक्षा समन्वयन समिति संयोजकमा बज्राचार्य

काठमाडौ : नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन "स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवम् सुरक्षा निकाय समन्वयन समिति" संयोजकको जिम्मेवारी नेविसंघ नेता उज्ज्वल बज्राचार्यले पाएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले नेता

फागुन १ गते बागमती प्रदेशमा सार्वजनिक विदा

काठमाडौ : बागमती प्रदेश सरकारले यहि फागुन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालले बिहीबार एक विज्ञप्ति जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बुधवार अध्यक्ष ओलीको बालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तापछि आज संयन्त्रको बैठक बस्न लागेको