काठमाडौ : हाल प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा
काठमाडौ :केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आज (बिहीवार) देखि शुरु हुँदैछ। च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लव भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु
काठमाडौ : आज नेपाली काँग्रेस कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ । आजको बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारका लागि उम्मेदवार चयन गर्ने बताइएको छ ।
काठमाडौ : हाल प्रदेश १ र वागमती प्रदेशका पहाडी भू–भागहरू लगायत कर्णाली तथा सूदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
काठमाडौ : आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ छ । आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन,२०७९
भरतपुर : कवि हेमनाथ घिमिरेको एकल कवितावाचन कार्यक्रम गरिएको छ । अक्षर समूह चितवनको आयोजना र सप्तगण्डकी बिम्बयात्राको सहआयोजनामा सप्तगण्डकी क्याम्पस भरतपुरमा कार्यक्रम गरिएको हो । कवितावाचन कार्यक्रमको सुरुवातमा कवि घिमिरेले मंगलाचरण र आफ्नो परिचयलाई
भरतपुर : पर्यटन नगरी चितवनको सौराहामा सुविधाजनक होटल आइकावा सञ्चालनमा आउने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकै सौराहा बजारमा उक्त होटल सञ्चालनमा आउन लागेको हो । रत्ननगर नगरपालिका वडा नम्बर- ६ स्थित सौराहाको निकुन्ज
काठमाडौ :संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले अब कर्मचारी सरुवामा भनसुन नचल्ने बताएका छन् । माओवादी केन्द्र निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामतीको १ नम्बर प्रदेशको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै
प्रदेश १ : नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य डोल्मा तामाङले प्रदेश नम्बर एकको नाम सगरमाथा राख्न प्रस्ताव गरेकी छन् । कांग्रेस संसदीय दलको तर्फबाट सोमबार बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अघिल्लो सरकारले प्रदेशको नाम