काठमाडौ : कांग्रेस कार्यसम्पादन समिति बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । सानेपामा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।कांग्रेसलाइ राष्ट्रपतिमा समर्थन गर्न सात दलबीच समझदारी बनेको छ।
काठमाडौ : कांग्रेस कार्यसम्पादन बैठक सुरू भएको छ । बैठकसँगै राष्ट्रपति उमेदवारको निर्णय गर्दै छ । सानेपामा जारी बैठकमा उत्साहित रुपमा नेता कार्यकताहरु पार्टी कार्यालय पुगेका छन् ।राषट्रपति कांग्रेसले पाउने भएपछि नेता कार्यकताहरुमा खुसियाली छाएको
काठमाडौ : सत्ता साझेदार माओवादी केन्द्रलगायत ७ दलले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई मत दिने निर्णय गरेपछि उत्साहित कांग्रेसले आज उम्मेदवार चयन गर्दै छ। त्यसका लागि उसले अहिले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठकले
काठमाडौ : नयाँ राष्ट्रपति चयनका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ। त्यसका लागि आज दलहरूले आआफ्ना उम्मेदवारी दर्ता गराउँदै छन्। राष्ट्रपति निर्वाचनअन्तर्गत नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आज
काठमाडौ : उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलन्की देखि चक्रपथसम्म ८ लेनको रिङरोड बिस्तारको अनुगमन गरेका छन् । मन्त्री श्रेष्ठको नेतृत्वमा,काठमाडौ महानगर मेयर बालेन शाह,नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,नेपालका लागि
काठमाडौं: सुनसरीका दुई पालिकाले गरिब, विपन्न तथा भुमिहिन नागरिकलाई सुविधा सम्पन्न २ हजार घरहरु (एकीकृत वस्ती) निर्माण गर्न बुद्धिष्ट चूची फाउण्डेसनसँग समझदारी कायम गरेका छन् । सुनसरीको गढी तथा बर्जु गाउँपालिकामा अस्पताल, स्कुल, खानेपानी, ढलसहितको
काठमाडौ : हाल प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा
काठमाडौ :केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आज (बिहीवार) देखि शुरु हुँदैछ। च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लव भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु
काठमाडौ : आज नेपाली काँग्रेस कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ । आजको बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारका लागि उम्मेदवार चयन गर्ने बताइएको छ ।
काठमाडौ : हाल प्रदेश १ र वागमती प्रदेशका पहाडी भू–भागहरू लगायत कर्णाली तथा सूदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ