Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अस्पताल भर्ना भएको २४ दिनमा यस्तो छ सांसद चन्द्र भण्डारीको स्वास्थ्य अबस्था


काठमाडौ : सांसद चन्द्र भण्डारीज्यूको स्वास्थ्य अवस्थाा उल्लेख्य सुधार भएको छ । शुक्रवार साँझ ०६ः३० बजे सम्ममा स्वास्थ्यमा राम्रो सुधार भईरहेको चिकित्सकले जनाएका छन् ।

उनको आईबिसियू, ग्राउण्ड तला, नेशनल बन्र्स सेन्टर, नबी मम्बई, महाराष्ट्र, भारतमा उपचार भइरहेको छ। डा. सुनिल केश्वनीले काउन्सिलिंग गरिरहेका छन् ।

अस्पताल भर्ना भएको २३औं दिनभएको छ। सांसद चन्द्र भण्डारीको ठूलो दाजु मीन प्रसाद भण्डारीले उपलब्ध गराएको जानकारी अनुसार पछिल्लो अबस्था यस्तो छ।

– बिपापको माध्यमबाट २ लि. अक्सिजन दिईएको छ ।
– सवै पारामिटर सामान्य छन् ।
– फिजियोथेरापी आज पनि भएको छ ।
– ग्राफ्ट गरिएको छालाले राम्रो प्रतिक्रिया दिई रहेको छ ।
– स्वास्थ्यमा राम्रो सुधार भईरहेको छ ।
– आज ड्रेसिंग गरिएको छ ।
– अस्पताल प्रशासन र डाक्टरहरुले भेटघाटमा प्रतिवन्द्ध लगाएका छन् ।
– डा. सुनिल केश्वानीवाट केही ठाउँको सर्जरी भोली शनिवार १०:३० बजे गरिने भएको छ ।
– वहाँको भनाई अनुसार सायद यो अन्तिम सर्जरी हुनेछ ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?