Trending
>>   ब्याजदर घट्दा पुँजी पलायनको खतरा बढ्योः वरिष्ठ उपाध्यक्ष उपाध्याय >>   बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता होइनः अर्थमन्त्री पौडेल >>   अर्थमन्त्री र गभर्नरबीच दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुनेछन्ः अर्थमन्त्री पौडेल >>   गाजाको सुरुङबाट हमास कमाण्डर मोहम्मद सिनवारको शव बरामद भएको इजरायलको दाबी >>   बनेपामा तीन दिने विपद् अनुशिक्षण तालिम सम्पन्न >>   पनौतीमा शुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा >>   बुल्गेरियामा गुलाव महोत्सव आयोजना >>   लिबियाद्वारा ४ सय ८४ अवैध आप्रवासी पक्राउ >>   आज मिति २०८२ साल जेठ २७ गते मंगलबार ,हेर्नूहोस् आजको राशिफल >>   जनताप्रति सबै राजनीतिक दलको उत्तरदायित्व बराबर हुन्छः काँग्रेस सांसद भट्ट
Logo
२७ जेष्ठ २०८२, मंगलवार
२७ जेष्ठ २०८२, मंगलवार
   Accurate Khabar
अबुनको स्वर, पवनको संगीतमा ‘ए चरी’ सार्वजनिक

काठमाडौं: गायिका अबुन पाण्डेको सुमधुर स्वरमा सजिएको 'ए चरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ। टुएका प्रडक्शनले गीतलाई संगीत संयोजन गरेका हुन्। गीतमा आफुले

किन ओझेलमा पलान्चोकी विजेश्वरी भगवती स्थापना दिवस?

-श्रीकृष्ण धिमाल  माघ शुल्क पुर्णिमा वि स ५६० मा आज भन्दा १ हजार ५ सय १९ बर्ष अघि बिजयास्वामिनिले राजसु यज्ञ सम्पन्न गरि पलान्चोकि विजेश्वरी भगवतिको प्रतिष्ठा गरेकि थिइन । मागशुक्ल पुर्णिामाका दिन स्थापना भएको

रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने

काठमाडौ : कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवरी नदिने निर्णय गरेको छ। पदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।"विपक्षी दलहरूसँगको छलफलपछि राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो ,"

राजनीतिमा ट्विस्ट : राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवार भए कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौ :राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवार भए कांग्रेसले उम्मेदवारी नदिने भएको छ। पदाधिकारी बैठकमा यसबारे छलफल भएको एक पदाधिकारीले जानकारी दिए। माओवादीले उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ । आफ्नो तर्फबाट उम्मेदवार उठाउने तयारी गरेको

कांग्रेसबाट राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार पन्त कि गुरुङ ?

काठमाडौ : कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई  राष्ट्रिय सभाको उपाध्यक्षको बनाउने तयारी गरेको छ । यसबारे निर्णय लिन कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। स्रोतका अनुसार यी दुई नामबारे छलफल भइरहेको छ। राष्ट्रियसभा उपाध्यक्षका

रविले चुनाव जितेको क्षेत्रमा आफूलाई सांसद कायम गराउन माग राख्दै आयोग जाँदै पुर्वमन्त्री श्रेष्ठ

काठमाडौ : चितवन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले चितवन २ मा आफूलाई निर्वाचित गर्न निवेदन दिने भएका छन् । उनले आज ११.३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्न लागेका हुन् ।

राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज

काठमाडौ : राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता हुने भएको छ। संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताकोसमय तोकिएको छ । त्यस्तै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ

सरकारबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालयका विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ । गृह मन्त्रालय छाडेर भौतिक मन्त्रालय लिने/नलिनेबारे निर्णय लिन बैठक बस्न लागेको हो । प्रमुख सचेतक सन्तोष परियार का अनुसार ११ बजे

कांग्रेसको पदाधिकारी बैठक सुरु

काठमाडौ : कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको हो । पदाधिकारी बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको विषयमा छलफल हुन लागेको हो ।