काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाद्धारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा
आज मिति २०८० साल पौष १७ गते मंगलवार( JAN 02, 2024) पौष कृष्णपक्ष षष्ठी १४:५० बजेसम्म त्यसपछी सप्तमी मेष – अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ ।
काठमाडाैं । ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएकाे छ । नेपाली कांग्रेसका संस्थापक नेता, जननायक बी.पी. कोइरालाले वि.सं. २०३३ साल पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनु भएको दिनलाई
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा निरासा बाड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताउनुभएको छ। नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। दुई जना युवाको निधन हुनेगरी
काठमाडाैं । नेविसंघले वैदेशिक राेजगार विभागका महानिर्देशकलाई इपिएस प्रणालिकाे भाषा परिक्षाका लागि युवाहरूले भाेगेका समस्या लगायत वैदेशिक राेजगारमा सर्वसाधारणले भाेगिरहेका समस्याकाे समाधानका लागि ध्यानाकर्षण पत्र बुझाएकाे छ । केन्द्रीय सदस्य भुवन भट्टका अनुसार इपिएस प्रणाली
काठमाडाै । बालकुमारी घटना छानविन गर्ने सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेकाे छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व एआइजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने
काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउबारे सभामुखले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी
काठमाडौं । यतिबेला अछामको ढकारी गाउँपालिका-१ निवासी ३० वर्षीय युवक ब्लड क्यान्सर भएर जीवन-मृत्युसँग लडिरहेका छन्। आर्थिक अवस्था कमजोर भएका नवराज बुढा केही समय पहिले चितवन आएका थिए। उनी उपचारका लागि क्यान्सर अस्पताल चितवन भर्ना
आज मिति २०८० साल पौष १६ गते सोमवार( JAN 01, 2024) पौष कृष्णपक्ष पञ्चमी १२:३९ बजेसम्म त्यसपछी षष्ठी मेष – व्यापार व्यावसायमा लगानी बढाइ प्रशस्त आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ
काठमाडाैं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन् । ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसकाे निम्ताे दिन उनले बालकाेट पुगेर भेटेका हुन् । नेपाली कांग्रेसका संस्थापक नेता, जननायक बी.पी.