Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

खोज पत्रकारिता पुरस्कारबाट ४ पत्रकार पुरस्कृत


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे खोजमूलक समाचार लेखेका पत्रकारद्वय देवेन्द्र भट्टराई र मातृका दाहालले १६ लाख रुपैयाँको ‘बारबरा फाउन्डेसन खोजी पत्रकारिता पुरस्कार २०२४’ प्राप्त गरेका छन् । बारबरा फाउन्डेसनले खोजमूलक समाचार लेखेवापत पत्रकारद्वयलाई पुरस्कृत गरेको हो ।

त्यस्तै, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणबारे समाचार लेख्ने पत्रकार दीपा दाहाल र धितोपत्र बजार तथा वित्तीय क्षेत्रका भएका अनियमिताबारे लेखेका रमेश कुमार पनि पुरस्कृत भएका छन् । उनीहरुले क्रमशः ६ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे ।


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?