एजेन्सी। इजिप्टका स्वास्थ्य र जनसंख्यामन्त्री खालिद अब्देल–गफाले दक्षिणी इजिप्टको अस्वान गभर्नोरेटले आन्द्राको फ्लूका घटनाहरूमा वृद्धि भएको बताएका छन् । रोगका कारण ४८० बिरामीहरू स्थानीय अस्पतालहरूमा गएका छन् । अब्देल–गफ्फारले अधिकांश बिरामीहरू डिस्चार्ज भइसकेका बताए ।
एजेन्सी। टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा एक प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । विमान बुर्सा गभर्नरको कार्यालयकाअनुसार विमान येनिसेहिर एयरपोर्टको एप्रोन क्षेत्रमा खसेको थियो । दुर्घटना पछि एम्बुलेन्स, दमकल,
काठमाडौं । आईसीसी विश्वकप लिग टुमा मंगलवार नेपालले ओमानविरुद्ध खेल्दैछ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध खेल्न लागेको हो । खेल राति पौने ९ बजे शुरु हुनेछ । विश्वकप लिग टुमा
काठमाडौं । आगामी अक्टोबरको १४ देख १८ सम्म फिलिपिन्सको मनिलामा एशिया प्यासिफिक क्षेत्रका देशका विपद् व्यवस्थापन र न्युनिकरणमा नेतृत्व लिएका र काम गरिरहेका मन्त्रीहरुको सम्मेलन हुँदैछ । यो सम्मेलन कोप २९ को पूर्वसन्ध्यामा हुन लागेकाले
आज मिति २०८१ साल असोज ०८ गते मंगलबार ( 24 sep, 2024) आश्विन कृष्णपक्ष सप्तमी १८:० बजेसम्म, त्यसपछी अष्टमी मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग
काठमान्डौ। नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरुको अभाव रहेको पाइएको छ । बालबालिकामा हुने क्यान्सर रोगीहरुको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरु भने पर्याप्त नभएको चिकित्सक सनी सिपाईंले बताउनुभएको हो ।
काठमाडौं। वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । अंकित मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना
काठमाडौं । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले तीनै तहको सरकारको खर्च कम हुनेगरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता साउदले देशमा साधारण खर्च असाध्यै बढेको बताउनुभएको हो । उहाँले
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रदेश सञ्चालन गर्ने नेताहरुले आर्थिक स्रोतको विषयमा बहस नगरेको बताउनुभएको छ । सोमवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा आम्दानीको स्रोत
काठमान्डौ। काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लव फिर्ता भएको छ।