Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

टर्कीमा प्रशिक्षण विमान दुर्घटनाः २ पाइलटको मृत्यु


एजेन्सी। टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा एक प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

विमान बुर्सा गभर्नरको कार्यालयकाअनुसार विमान येनिसेहिर एयरपोर्टको एप्रोन क्षेत्रमा खसेको थियो । दुर्घटना पछि एम्बुलेन्स, दमकल, र खोज र उद्धार टोली घटनास्थलमा पठाइएको थियो । डेमिरोरेन समाचार एजेन्सीले उक्त घटनामा प्रमाणित पाइलट र एक विद्यार्थी पाइलटको मृत्यु भएको जनाएको छ ।

विमान एक निजी फ्लाइट स्कुलको थियो । घटनाको अनुसन्धान शुरु गरिएको छ ।


प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?