काठमाडौंः नेविसंघले भुकम्प प्रभावितलाई तत्काल ७ लाख सहयोग गर्ने भएको छ । अध्यक्ष दुजाङ शेर्पाका अनुसार ७०३ केन्द्रीय सदस्यहरुबाट एकहजारका दरले रकम उठाएर तत्कालिन सहयोग गर्न लागिएको हो । यससँगै २१ र २२ का लागि
काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकता दिने गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठका अनुसार
काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कने भएका छन् । आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री फर्कन लागेका हुन्
विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सत्तारूढ गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको हो । शनिबार बिहान एमालेबाट
काठमाडौः कांग्रेसले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। साथै, कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा
काठमाडौं:सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिफोनको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरुका लागि ४ वटा बस नि:शुल्क गरिएको छ । स्वास्थ्य मन्त्री बस्नेतको आग्रहमा पुर्व अरनिको यातायतले २ वटा
काठमाडौः प्रधानमन्त्री प्रचण्ड बिहानै स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्रमा जानूभएको हो । त्यहाँ उहाँले स्थलगत अवलोकन गर्दै हुनुहुन्छ ।
काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गर्दै आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ । ‘ दूतावासले सामाजिक सञ्जालमा लेख्दै भूकम्पको क्षतिपछिको पुनर्लाभ
काठमाडौ । आज राति ११ बजेर ४९ मिनेटआसपासको समयमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँ लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । धक्काले राति सुतिरहेका काठमाडौ बासीहरु लाई झस्काएको छ।यसबारे