Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

राजनीतिमा सुहाङः कानुन व्यवसायीदेखि फुटबल क्लबका मालिकसम्म


काठमाडौं । सुहाङ नेम्बाङ पेशाले कानुन व्यवसायी हुन् । तर, उनको परिचय यतिमा मात्रै सिमित छैन । सुहाङ  ‘स्पोर्टिङ इलाम डि मेची’ नामक फुटबल क्लबका मालिक पनि  हुन । ३२ वर्षीय सुहाङका तीन पुस्तानै वकालत पेशामा  परिचय बनाउनेमा पर्छ ।

फुटबलका लागि नयाँ नाम सुहाङको परिवारिक पृष्ठभूमि भने राजनीति हो । उनी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् । उनी इलाम– २ मा एमालेबाटउम्मेदवार बनेका छन । १५ बैशाखमा हुने उपनिर्वाचनमा उनलाइ उम्मेदवार बनाएको हो ।


प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?