Trending
>>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार
   Accurate Khabar
विदेशमा रहेका नेपालीलेपनि मत हाल्ने व्यवस्था सुनिश्चित गर्न निर्वाचन आयोगसँग जेन-जी को माग

काठमाडौँ। विदेशमा रहेका मतदाताहरुलाई पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी गराउनुपर्ने लगायतका मुख्य माग राखि जेन—जी अभियन्ताहरुले निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएको छ । शुक्रवार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर उनीहरुले विदेशमा

युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक

काठमाडौं । नेकपा एमाले सम्बद्ध युवा संघलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज २५ गते तीनकुनेबाट मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघलाई मोटरसाइकल र्‍याली, जुलुश, धर्ना, सभा र

तिहारमा काठमाडौं महानगरका ३२ स्थानबाट फूलमाला विक्री गर्न पाइने

काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थानहरु तोकेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो । तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन

थाहै नपाई गरिने यस्ता ८ गल्ती, जसले निम्त्याउन सक्छ गम्भीर समस्या !

हाम्रो दैनिक बानीब्यवहारले कहिलेकाहीँ यति ठूलो असर पार्छ कि हामीलाई थाहा पनि हुँदैन । स्वास्थ्य, मानसिक अवस्था र सामाजिक सम्बन्धमा देखिने धेरै समस्या वास्तवमा ती स–साना गल्तीकै परिणाम हुन् जसलाई हामी सामान्य ठान्छौं । यस्ता

एमाले सचिवालय बैठक जारी

काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दै छ।  बैठकमा केन्द्रिय समितिको एजेण्डा, पार्टी संगठन सुदृढीकरण, संसद पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ । एमालेको केन्द्रिय कमिटीको बैठक असोज २६

विशेष अदालत पुग्यो लिचीबारीजग्गा प्रकरणको फाइल

पोखरा। पोखराको बाटुलेचौरस्थित लिचीबारी जग्गा प्रकरणमा ७८ लाख रुपैयाँ घुस लेनदेन भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता राजकुमार

खडेरीसँग लड्दै अफगानिस्तानका किसान

एजेन्सी। शान्तिको झिनो आशबाट अघि बढीरहेका अफगानिस्तानका किसान खडेरीसँग जुधिरहेका छन् । काबुलबाट ३५ किलोमिटर पश्चिममा रहेको वारदक प्रान्तका किसान अहिले खडेरीसँग लडिरहेका हुन् । निर्दयी शत्रु खडेरीले उनीहरुको शान्तिलाई भंग गरिरहेको छ । यसले

राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छिन्  । जेन—जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई

युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयन संसदमा अविश्वासको प्रस्तावबाट बचिन्

एजेन्सी। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन बिहीवार युरोपेली संसदमा अविश्वासको दुई प्रश्तावबाट बच्न सफल भएका छन्। जसमा संयुक्त राज्य अमेरिकासँगको कथित अनुचित व्यापार सम्झौतादेखि इजरायलमाथिको निष्क्रियतासम्मका आरोपहरू लागेका थिए । युरोपेली संसदका कुल

गाजावासीहरूलाई मानवीय राहत बढाउन संयुक्त राष्ट्रसंघ तयारः गुटेरेस

एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीवार युद्धविराम सम्झौताको घोषणापछि गाजावासीहरूलाई मानवीय राहत बढाउन विश्व निकाय तयार रहेको बताएका छन् । राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले प्रश्तुत गर्नुभएको प्रश्तावको आधारमा गाजामा युद्धविराम र वन्धकहरूको रिहाइ सुनिश्चित