Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार
   Accurate Khabar
आज मिति २०८१ बैशाख २६ गते वुधवार ,हेर्नुहोस आजको राशिफल

२०८१ साल बैशाख २६ गते वुधवार ( May 08, 2024) वैशाख कृष्णपक्ष औंसी ०९:०६ बजेसम्म त्यसपछी प्रतिपदा मेष – बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय पर्खनु पर्नेछ

‘धोकेबाज’ गायिका एलिनाकाे दुबई अवतार (फाेटाे फिचर)

काठमाडाैं । भर्खरै बिहे गरेकी गायिका एलिना चौहान पति बिष्णु सापकोटासँग दुबईमा छिन । उनीहरू ५ बैशाखमा विवाह बन्धनमा बाँधिएका थिए । तस्विरमा दुबईमा एलिना अवतारः

सी डिभिजनका दुई खेलाडीलाई एन्फाकाे प्रतिबन्ध

काठमाडौं ।‍अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन क्लब आरसी ३२ मा आबद्ध दुई खेलाडीलाई प्रतिबन्ध लगाएको छ। बबिन बोहरा र सुमनबहादुर मगरलाई लिगका बाँकी खेलमा अनुशासन समितिको बैठकको सिफारिसका आधारमा प्रतिबन्ध

ज्याकाराण्डा फूलेकाे काठमाडाैं (फाेटाे फिचर)

काठमाडाैं । राजधानीमा राजधानीको घण्टाघर, रत्नपार्क, सिंहदरबार, माइतीघरलगायतका स्थानमा ढकमक्क फुलेका ज्याकराण्डाले जोकोहीलाई मोहित बनाउँछ । बैजनी फूलहरुले शहरको सोभालाई बढाएको देखिन्छ । फूललाई पृष्ठभूमि बनाएर फोटो खिचाउनेदेखि टीकटक बनाउनेहरु पनि प्रशस्त भेटिन्छन् । वसन्त

स्वदेशमै सिप,स्वदेश बनाउने सोच

काठमाडौँ । सिप सिकेर स्वदेशमा काम गर्छु । नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभएको छ । सिप मेलामा चलेका कक्षाहरुको निरीक्षण गर्ने

महानगरमा तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, हाम्रा लागि ठूलो सहयोग भयो

काठमाडौँ । माली तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, पैसा तिरेर तालिम लिन सक्ने अवस्था थिएन । महानगरपालिकाले निःशुल्क तालिम दियो । यसबाट हामीलाई ठूलो सहयोग भएको छ ।महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको

सजावटका लागि राखिएका बत्तीको, जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनका कोणबाट अध्ययन हुने

काठमाडौँ । रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा राखिएका बत्तीहरुको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको छ । आज उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिले, यसरी राखिएका बत्तीहरुले मानिसको

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा

एकै रूखमा कराेड फल्ने बुद्धचित्तको खेति कसरी गर्ने ?

बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) बौद्ध समुदायः विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा

उपेन्द्रले भन्छन-‘म विदेशमा हुँदा ठूलो षड्यन्त्र भयाे,पार्टी फुटाउने निर्णयविरुद्ध सर्वोच्च जान्छु’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादवले कानुनी चुनौती दिने भएका छन् ।मंगलबार दिनभर पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा रणनीति निर्माणमा जुटेका उनले पार्टी विभाजन गर्ने अशोक राईसहितको निर्णयविरूद्ध सर्वोच्च अदालत