Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ज्याकाराण्डा फूलेकाे काठमाडाैं (फाेटाे फिचर)


काठमाडाैं । राजधानीमा राजधानीको घण्टाघर, रत्नपार्क, सिंहदरबार, माइतीघरलगायतका स्थानमा ढकमक्क फुलेका ज्याकराण्डाले जोकोहीलाई मोहित बनाउँछ । बैजनी फूलहरुले शहरको सोभालाई बढाएको देखिन्छ । फूललाई पृष्ठभूमि बनाएर फोटो खिचाउनेदेखि टीकटक बनाउनेहरु पनि प्रशस्त भेटिन्छन् ।

वसन्त ऋतृको आगमनसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्ने मौसम पनि यही हो । सानो बोटमा मात्रै सीमित नभइ ठूलो रुखमा पनि फुल्ने हुँदा ज्याकाराण्डालाई सबै ठाउँबाट सजिलै देख्न र हेर्न सकिन्छ ।  तस्विरः यसाेदा अधिकारी


प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?