Trending
>>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल
Logo
२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार
   Accurate Khabar
निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनालाई विशेष निर्देशन दिनुभएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मुख्यालयमा सम्बोधन गर्दै उहाँले सेनाले राष्ट्र, संस्कृति र लोकतन्त्रको रक्षा गर्दै

विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव

काठमाडौँ । उपेन्द्र यादवले विगतमा सत्ता सम्हालेका दलहरूको असफलता र अदूरदर्शिताका कारण देश अहिलेको अवस्थामा पुगेको आरोप लगाएका छन्। समयमै राजनीतिक समस्या समाधान नगर्दा चुनाव समेत अन्योलमा परेको उनको भनाइ छ। शनिबार काठमाडौँको राष्ट्रिय प्रेस

‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै विकास, सुशासन र समृद्धिको स्पष्ट खाका सार्वजनिक गरेको छ। ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’ शीर्षकसहित सार्वजनिक गरिएको प्रतिबद्धतामा राष्ट्रिय स्वाधीनताको रक्षा,

अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने

काठमाडौँ । राहदानी विभागले अब आवेदन दिएको दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। हालसम्म ३ लाख ९६ हजार राहदानी छपाइ भई आपूर्ति भइसकेकाले अत्यावश्यक सेवाग्राहीलाई तत्कालै राहदानी दिइने विभागले जनाएको छ। अन्तरिम

नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन

काठमाडौँ । नेपाली चलचित्रका चर्चित खलनायक अभिनेता सुनिल थापाको निधन भएको छ। उनको हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा  मृत्यु भएको कलाकार संघले जनाएको छ। ‘राते काइँला’ नामले परिचित थापाले नेपाली र भारतीय चलचित्रमा

प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले राजीनामा दिएका छन् । बैंकिङ कसुर मुद्दामा निलम्बनमा परेका शेरचन हाजिर जमानीमा रिहा भई निलम्बन फुकुवा भएपछि पदबाट अलग भएका हुन् । उनको राजीनामा स्वीकृत गर्दै

डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल

काभ्रेपलाञ्चोक । गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा जिल्लामा प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि सुरु भएको सेवाबाट पाँच महिनामा चार हजार १७७ जनाले नागरिकता प्राप्त गरेका छन्

भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुरको राधापुर नहरमा गएराति भएको मोटरसाइकल दुर्घटनाले एक जनाको ज्यान लिएको छ। भरतपुर महानगरपालिका–१४ क्षेत्रमा मोटरसाइकल नहरमा खस्दा भरतपुर–१६ निवासी ४० वर्षीय विनोद सुवेदी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल भरतपुर अस्पताल लगिएको

प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन निर्वाचन आयोगले यसपटक स्वदेशी सामग्री प्रयोगलाई प्राथमिकता दिएको छ। आयोगका अनुसार निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश र जिल्लाबाटै खरिद गरिँदैछ। केन्द्रबाट आवश्यक

लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा

काठमाडौं । काठमाडौँको मुलपानी क्षेत्रमा सक्रिय लुटपाट गिरोहविरुद्ध प्रहरीले कडा कारबाही गरेको छ। गएराति विशेष अपरेशनका क्रममा गोली चलाउँदै १० जना लुटेरालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना र नगद लुट्ने