काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मुग्लिनतर्फ जाँदै गरेको बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन गरिएको छ । नारायणगढ बाट मुग्लिनतर्फ जाँदै
काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताएका छन् । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर बिहीवार साँझ स्वदेश फर्किएका उर्जामन्त्री खड्काले भारत भ्रमणका क्रममा टनकपुर बाँधमा
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन् । शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक
भ्यालेन्टाइन डे को कहानी प्राचीन रोमको समयबाट सुरु भएको हो। रोममा एक पादरी थिए, जसको नाम थियो सेंट भ्यालेन्टाइन। तत्कालीन राजा क्लाउडियस द्वितीयले जवान पुरुषहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए, ताकि तिनीहरू सेनामा भर्ती हुन
सुमिना प्रेम प्राकृतिक कुरा हो जसलाई हुन गराउन यी "भ्यालेन्टाइन डे" जस्ता कुनै साप्ताहिक प्रक्रिया र औपचारिकताको आवश्यकता पर्दैन । प्रेम यी हर नियम र औपचारिकताबाट स्वतन्त्र हुन्छ । जसलाई औपचारिकता र प्रक्रियाहरूको बन्धनले घेरिन्छ
हरि पाण्डे, काठमाडाैं । सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारीले आफ्नो माग राख्दै प्रदर्शन गरेका छन।अस्पतालमा कार्यरत रेडियोलोजी विभागका करार कर्मचारीहरूले आन्तरिक प्रतिस्पर्धा बाट पदउन्नति गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै कालो ब्यानर
एमआर शर्मा । एक दिन एउटा पोखरीमा रहेका माछाहरूमध्ये एक माछाले पोखरीका अन्य माछाहरूसँग भेला भएर भन्यो, "यो पोखरी सानो छ, हामी संख्यामा धेरै भयौं। कुनै विकल्प रोजौँ, यदि हामी पोखरीको बाहिर ठूलो पोखरी या
काठमाडौँ। नेपाली उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउँदै आएको ‘आरजु राइस मिल’ले किसानलाई व्यवासयिक धानखेती गर्न प्रोत्साहित गर्दै आएको छ । मोरङको बेलबारी–९ पोखरियास्थित अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) ले पूर्वी नेपालको मोरङ, सुनसरी तथा
काठमाडौँ। भौतिक पूर्वाधारको विकाससँगै दोलखाको सैलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । भौतिक पूर्वाधार निर्माणसँगै पर्यटकहको चहलपहल बढेको स्थानीयहरुले बताएका छन् । विगतको तुलनामा सैलुङ क्षेत्रमा पर्यटकको आगमन बढेको र स्थानीयहरुको जीविकोपर्जनका लागि पर्यटन क्षेत्र
एजेन्सी। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निम्तो दिंदै मस्कोमा अमेरिकी अधिकारीहरूलाई स्वागत गर्न तत्परता व्यक्त गरेको पनि बताएका छन् ।