Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार
   Accurate Khabar
प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतकमा बर्ताैला

काठमाडौं ।नेकपा एमालेका सांसद महेश बर्ताैला प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतक मनोनित भएका छन् । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बुधबार बर्ताैलालाई संसदीय दलको विधान २०७७ र संघीय संसदका पदाधिकारी

कानुनविपरित दोहोरो सरकारी सुविधा लिदै गृहमन्त्री !

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राज्यबाट दोहोरो सरकारी सुविधा लिएको पाइएको छ । कानुनका ज्ञाता समेत मानिएका गृहमन्त्री लेखकले कानुनविपरित दोहोरो सुविधा लिइरहेका हुन् ।एकै व्यक्तिले राज्यका दुई निकायबाट दोहोरो सुविधा लिन मिल्दैन् । लेखक

सिमलताल पहिरोः त्रिशुलीमा बेपत्ताको खाेजी गर्न बङ्लादेशबाट गोताखोर ल्याउने तयारी

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका यात्रुमध्ये २० जनाको शव फेला परेको छ ।जसमा २ महिला र १८ पुरुष छन् । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका

मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका वृद्धको मृत्यु

चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका-२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् ।

नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो !

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ । भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएको थियो ।

मौसम : पाँच प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। हाल देशभर साधारणतया बदली रहि गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै

आज मिति २०८१ साल साउन ०३ गते बिहिबार, हेर्नुहोस आजको राशीफल

आज मिति २०८१ साल साउन ०३ गते बिहिबार (18 July, 2024) आषाढ शुक्लपक्ष द्वादशी १८:१७ बजेसम्म त्यसपछी त्रयोदशी मेष – रमाइलो दिन छ। धर्म, संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ

उपसचिव न्यायसेवा तर्फकाे अन्तिम नतिजा प्रकाशन,पहिलाे नम्बरमा पाण्डे (नतिजासहित)

काठमाडौँ । लोक सेवा आयोगले न्यायसेवा तर्फ उपसचिव पदको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार सूचना जारी गरी उपसचिव वा सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरेको जनाएको हो । आयोगका

रमेश वडाल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा काठमाडौं महानगरपालिका वडा नं. ७, चावहिल निवासी वरिष्ठ अधिवक्ता रमेश वडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ।

प्रहरी ऐन संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पुर्याउछु : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ‘ नेपालप्रहरी ऐन २०१२’ सम्बन्धि संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पु¥याउने बताउनु भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लेखकले प्रहरी सम्बन्धि कानुनको संशोधन अहिलेको प्राथमिकता